गोठमा लागेको आगो घरमा सल्कियो, बेलबारीका एक बालक घाइते

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार २९ फाल्गुण, २०८०
९ महिनाअघि

विराटनगर । मोरङको बेलबारी नगरपालिकामा आगलागीमा परेर एक बालक घाइते भएका छन् ।

सोमबार दिउँसो बेलबारी–४ का गोपाल थापाको गाईगोठमा लागेको आगो घरमा सल्किएको थियो । आगो निभाउने क्रममा जलेर गोपालका नाति १४ वर्षीय निमेष थापा घाइते बनेका हुन् ।

हात, खुट्टा, ढाडलगायत शरीरका विभिन्न भागमा चोट लागेका निमेषलाई उपचारका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ ।

हिजो दिउँसो १२ बजेतिर गोठमा अचानक आगलागी सुरु भएको थियो । आगोले गोठ तथा घरको आधा पाटोसहित अन्नपात, लत्ताकपडा जल्दा तीन लाख बराबरको क्षति भएको प्रहरीको अनुमान छ ।

प्रहरी, स्थानीय र दमकलको सहयोगमा दिउँसो १ बजेतिर आगो नियन्त्रणमा लिइएको थियो ।

प्रकाशित समय: मङ्गलबार २९ फाल्गुण, २०८०, १०:१५:०५

सम्बन्धित खबर

दुर्गा प्रसाईंलाई पाँच वर्षभन्दा बढी कैद सजाय गर्न मागदाबी

बिहिबार २७ मङ्सिर, २०८१
८ घण्टाअघि

कोशीको खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयमा जागिर खुल्यो, यसरी दिनुहोस् आवेदन

बुधबार २६ मङ्सिर, २०८१
१९ घण्टाअघि

कोशी प्रदेशका चार सांसदले कानुनविपरीत गरे भारत भ्रमण, थियो मुख्यमन्त्रीकै निर्देशन !

बुधबार २६ मङ्सिर, २०८१
१९ घण्टाअघि

डाक्टरले भर्ना हुनुपर्छ भन्दाभन्दै हिरासतमा फर्किए रवि लामिछाने

बुधबार २६ मङ्सिर, २०८१
२० घण्टाअघि

घरेलु उद्योग महासंघ र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सबीच लघु निर्जीवन बीमा सम्झौता

बुधबार २६ मङ्सिर, २०८१
२१ घण्टाअघि

फोनेसन इन्टरनेसनलको शाखा कार्यालय विराटनगरमा

बुधबार २६ मङ्सिर, २०८१
१ दिनअघि
दुहबीमा कोशी प्रदेशस्तरीय तेस्रो मेयरकप ब्याडमिन्टन प्रतियोगिता हुँदै
बिहिबार २७ मङ्सिर, २०८१
साउदी अरबले २०३४ को विश्वकप आयोजना गर्ने
बिहिबार २७ मङ्सिर, २०८१
भुटानी शरणार्थीको माग : हामीलाई स्वदेश फिर्ता गरियोस्
बिहिबार २७ मङ्सिर, २०८१
पोखरासँग पराजित भयो विराटनगर किंग्स
बिहिबार २७ मङ्सिर, २०८१
दुर्गा प्रसाईंलाई पाँच वर्षभन्दा बढी कैद सजाय गर्न मागदाबी
बिहिबार २७ मङ्सिर, २०८१
टाउको दुखिरहने समस्याबाट मुक्त हुन यसो गर्नुहोस्
बिहिबार २७ मङ्सिर, २०८१
कोशीको खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयमा जागिर खुल्यो, यसरी दिनुहोस् आवेदन
बुधबार २६ मङ्सिर, २०८१
कोशी प्रदेशका चार सांसदले कानुनविपरीत गरे भारत भ्रमण, थियो मुख्यमन्त्रीकै निर्देशन !
बुधबार २६ मङ्सिर, २०८१
डाक्टरले भर्ना हुनुपर्छ भन्दाभन्दै हिरासतमा फर्किए रवि लामिछाने
बुधबार २६ मङ्सिर, २०८१
घरेलु उद्योग महासंघ र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सबीच लघु निर्जीवन बीमा सम्झौता
बुधबार २६ मङ्सिर, २०८१
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०