लिभिङ टुगेदरमा थिए प्रेमी-प्रेमिका, घरायसी खटपटले निम्त्यायो हत्या

शब्द एक्स्प्रेस संवाददाता
आईतबार २७ फाल्गुण, २०८०
३ वर्षअघि

विराटनगर । संखुवासभाको खाँदबारी नगरपालिकामा प्रेमिकाको हत्या गरेको आरोपमा प्रेमी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा खाँदवारी नगरपालिका-११ घर भई खाँदवारी नगरपालिका-७ मा डेरा गरी बस्दै आएका ३१ बर्षीय मंंसिरे शेर्पा रहेका छन् ।

Advertisement

आफ्नी प्रेमिका बिनाकुमारी राईको हत्या गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

सिलिचोङ गाउँपालिका-२ घर भएकी २६ वर्षीय बिना केही समययता शेर्पासँग लिभिङ टुगेदरमा बस्दै आएकी थिइन् ।

उनीहरुबीच फागुन १८ गते घरायसी विषयमा विवाद भएको थियो । विवादका क्रममा रिसको आवेगमा आएर शेर्पाले राईलाई जथाभावी कुटपिट गरेका थिए ।

जसबाट उनको घटनास्थलमा नै मृत्यु भएको थियो ।

बिनाको शव छोडेर मंसिरे फरार बनेका थिए ।

घटनाको जानकारी पाएलगत्तै घटनास्थलमा खटिएको प्रहरी टोलीले आरोपित शेर्पाको खोजतलास थालेको थियो ।

खोजी गर्ने क्रममा एक सातापछि फागुन २४ गते संखुवासभा नगरपालिका-७ को एक घरमा लुकिछिपी बसेको अवस्थामा उनी पक्राउ परेका हुन् ।

हत्या आरोपमा पक्राउ परेका शेर्पाको सम्बन्धमा प्रहरी थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
कांग्रेसको महामन्त्रीमा डा. सुनिल शर्माको उम्मेदवारी घोषणा
शनिवार १७ असोज, २०८३
स्थानीय आवश्यकताअनुसार विकास योजनामा बर्जु-२ को जोड
शनिवार १७ असोज, २०८३
अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान
शनिवार १७ असोज, २०८३
भैरहवाबाट साढे दुई करोडको सुनका गरगहनासहित महिला पक्राउ
शुक्रबार १६ असोज, २०८३
नागरिकको विश्वास जित्ने गरी सेवा प्रवाह गर्दै बर्जु-१
शुक्रबार १६ असोज, २०८३
दुहबीमा पालिकास्तरीय स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा सुरु
बिहिबार १५ असोज, २०८३
विराटनगर महानगर कांग्रेस सभापतिमा कृष्ण कार्की निर्वाचित
बिहिबार १५ असोज, २०८३
पोखराको फिर्केखोला किनारमा फेरि डोजर चलाइयो
बिहिबार १५ असोज, २०८३
संघीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य
बिहिबार १५ असोज, २०८३
अब ज्यालादारी र करारमा कर्मचारी नियुक्त गर्न नपाइने
बिहिबार १५ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०