कानेपोखरीमा कार्यालय सहयोगी बन्न लिखित परीक्षा पास गर्नुपर्ने !

शब्द एक्स्प्रेस संवाददाता
सोमबार २१ फाल्गुण, २०८०
२ वर्षअघि
फाइल तस्बिर

विराटनगर । मोरङको कानेपोखरी गाउँपालिकामा कार्यालय सहयोगी बन्न लिखित परीक्षा पास गर्नुपर्ने भएको छ ।

यसअघि सरकारी कार्यालयहरूले कार्यालय सहयोगीको लागि मौखिक परीक्षा मात्र लिने गरेको थियो ।

तर, कानेपोखरी गाउँपालिकाले भने लिखित र  मौखिक गरी परीक्षा लिएर कार्यालय सहयोगी भर्ना गर्न आँटेको हो ।

गाउँपालिकाले गत पुस २६ गते सूचना प्रकाशित गरी कार्यालय सहयोगी पदमा आवेदन आह्वान गरेको थियो ।

गाउँपालिकाले दुईवटा स्वास्थ्य चौकी र आधारभूत स्वास्थ्य सेवा केन्द्र चारवटाको लागि ६ जना कार्यालय सहयोगी मागेको थियो ।

जसका लागि ओभरसियर, सबइन्जिनियर, कृषि (आएसिएजी) र स्नातक पास गरेकालगायत एक सय ३२ जनाले आवेदन दिएका थिए ।

धेरैको आवेदन परेपछि गाउँपालिकाले लिखितसमेत लिने लागेको बताइएको छ ।

गाउँपालिकाले पाठ्यक्रमका आधारमा लिखित तथा मौखिक परीक्षा लिनेगरी सूचना जारी गरेको छ ।

फागुन २९ गते लिखित र ३० गते अन्तर्वार्ता लिने गाउँपालिकाको योजना छ ।

प्रकाशित समय: सोमबार २१ फाल्गुण, २०८०, १०:५२:३३

सम्बन्धित खबर

देवानगञ्ज घटनाको विरोधमा राजविराजमा प्रदर्शन, टायर बालेर न्यायको माग

सोमबार ११ साउन, २०८३
२ घण्टाअघि

सुनसरीको कप्तानगञ्ज झडप छानबिन गर्न समिति गठन,अवस्था तनावपूर्ण

सोमबार ११ साउन, २०८३
५ घण्टाअघि

देवानगञ्जमा झडपपछि दुई दिन शोक विदा, गोली लागेर एक जनाको मृत्यु

सोमबार ११ साउन, २०८३
७ घण्टाअघि

कप्तानगञ्जमा झडप उग्र: एकको मृत्यु, ८ सर्वसाधारण र ८ प्रहरी घाइते

सोमबार ११ साउन, २०८३
११ घण्टाअघि

पूर्वाधारमन्त्री र राजदूतले गाडी चलाएर पहिलो सुरुङमार्ग उद्घाटन गर्ने

आईतबार १० साउन, २०८३
१ दिनअघि

कर्णालीमा नयाँ मुख्यमन्त्रीका लागि दाबी आह्वान

आईतबार १० साउन, २०८३
१ दिनअघि
देवानगञ्ज घटनाको विरोधमा राजविराजमा प्रदर्शन, टायर बालेर न्यायको माग
सोमबार ११ साउन, २०८३
सुनसरीको कप्तानगञ्ज झडप छानबिन गर्न समिति गठन,अवस्था तनावपूर्ण
सोमबार ११ साउन, २०८३
देवानगञ्जमा झडपपछि दुई दिन शोक विदा, गोली लागेर एक जनाको मृत्यु
सोमबार ११ साउन, २०८३
कप्तानगञ्जमा झडप उग्र: एकको मृत्यु, ८ सर्वसाधारण र ८ प्रहरी घाइते
सोमबार ११ साउन, २०८३
पूर्वाधारमन्त्री र राजदूतले गाडी चलाएर पहिलो सुरुङमार्ग उद्घाटन गर्ने
आईतबार १० साउन, २०८३
प्रदेशमा सत्ता गठबन्धन जोगाउन कांग्रेसको पहल जारी
आईतबार १० साउन, २०८३
कर्णालीमा नयाँ मुख्यमन्त्रीका लागि दाबी आह्वान
आईतबार १० साउन, २०८३
भारतमा जस्तै नेपालमा पनि ‘पेपर लिक’, त्रिविको प्रश्नपत्र ६ मिनेटमै बाहिरिएपछि शिक्षा प्रणालीमाथि उठ्यो गम्भीर प्रश्न
आईतबार १० साउन, २०८३
किन स्थगित भयो गगन थापाको भारत भ्रमण?
आईतबार १० साउन, २०८३
इरानमाथि ठूलो हमला गर्ने तयारीबाट पछि हटे ट्रम्प, सेनालाई कारबाही रोक्न निर्देशन
आईतबार १० साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०