हेरिटेज इन्टरनेसनल स्कुलमा बाल क्लब गठन

शब्द एक्स्प्रेस संवाददाता
आईतबार २० फाल्गुण, २०८०
१ महिनाअघि

विराटनगर । मोरङको विराटनगर महानगरपालिका–४ बरगाछीस्थित हेरिटेज इन्टरनेसनल स्कुलमा बाल क्लब गठन भएको छ ।

आइतबार एक कार्यक्रमको आयोजना गरी विद्यालयमा अध्ययनरत छात्र-छात्रा समावेश गरेर बाल क्लब गठन भएको हो ।

कार्यक्रमका क्रममा विराटनगर महानगरपालिकाका विभिन्न सामुदायिक तथा निजी विद्यालयहरूमा बाल क्लब गठन गर्ने दुई प्रशिक्षकले हेरिटेजका विद्यार्थीहरूलाई बाल अधिकार र बाल कर्तव्यका बारेमा अवगत गराएका थिए ।

बालबालिकालाई विद्यार्थी आचरण, अनुशासन, नैतिकता, गुड टच–ब्याड टच, समसामयिक विषयप्रति ज्ञातको आवश्यकतालगायत विषयमा सिकाइएको थियो ।

प्रशिक्षण कार्यक्रममा बाल क्लबबारे अरू विद्यालयका तुलनामा हेरिटेजका छात्र–छात्राले चासो दिएको प्रशिक्षक सुरज गुरुङले सुनाए ।

बालबालिकाको क्षमतालाई अभिवृद्धि गर्न गठन गरिएको बाल क्लबका सदस्यहरूको अग्ररतामा चाँडै नै नयाँ र पृथक कार्यक्रम गर्ने विद्यालयको तयारी रहेको बताइएको छ ।

अनुभवी शिक्षक–शिक्षिकाद्वारा अध्यापन हुने हेरिटेजले विद्यार्थीहरूलाई व्यवहारिक र प्रयोगात्मक विधिबाट शिक्षण सिकाइलाई अगाडि बढाएर काम गरिरहेको छ ।

प्रकाशित समय: आईतबार २० फाल्गुण, २०८०, १७:१३:४९

सम्बन्धित खबर

उर्लाबारीमा पैदलयात्रीलाई ठक्कर दिएपछि अनियन्त्रित बनेको मोटरसाइकल ट्यांकरसँग जुध्यो, एक जनाको मृत्यु

मङ्गलबार ४ ब‌ैशाख, २०८१
३ घण्टाअघि

बर्जुका अग्निपीडितले पाए क्षतिपूर्ति, राज्यमन्त्री गुरुङले गरिन् हस्तान्तरण

सोमबार ३ ब‌ैशाख, २०८१
२० घण्टाअघि

भोजपुरमा एकाबिहानै लुटपाट : हतियारसहित पक्राउ परे वैद्यका कार्यकर्ता

सोमबार ३ ब‌ैशाख, २०८१
२३ घण्टाअघि

विराटनगरमा एक्कासि बाटो काट्दै गरेकी पाँच वर्षीय बालिकालाई सिटीले ठक्कर दियो

आईतबार २ ब‌ैशाख, २०८१
२ दिनअघि

तीव्र गतिको मोटरसाइकल नालीमा खस्यो, बराहक्षेत्रका माझीको घटनास्थलमै मृत्यु

आईतबार २ ब‌ैशाख, २०८१
२ दिनअघि

नयाँ वर्षको अवसर पारेर कुम्भ मेलामा शाही स्नान

आईतबार २ ब‌ैशाख, २०८१
२ दिनअघि
उर्लाबारीमा पैदलयात्रीलाई ठक्कर दिएपछि अनियन्त्रित बनेको मोटरसाइकल ट्यांकरसँग जुध्यो, एक जनाको मृत्यु
मङ्गलबार ४ ब‌ैशाख, २०८१
अन्तरप्रदेश खेलकुद : १६ स्वर्णसहित तेस्रो बन्यो कोशी प्रदेश
सोमबार ३ ब‌ैशाख, २०८१
बर्जुका अग्निपीडितले पाए क्षतिपूर्ति, राज्यमन्त्री गुरुङले गरिन् हस्तान्तरण
सोमबार ३ ब‌ैशाख, २०८१
भोजपुरमा एकाबिहानै लुटपाट : हतियारसहित पक्राउ परे वैद्यका कार्यकर्ता
सोमबार ३ ब‌ैशाख, २०८१
निखिलको निर्णायक गोलमा कोशीले जित्यो स्वर्ण, बागमती उपविजेतामा सीमित
आईतबार २ ब‌ैशाख, २०८१
सलमान खानको घरबाहिर चल्यो गोली
आईतबार २ ब‌ैशाख, २०८१
इंग्ल्यान्ड ‘सी’ सँग खेल्ने नेपाली टोलीको घोषणा
आईतबार २ ब‌ैशाख, २०८१
Initial squad for England C team friendly announced
आईतबार २ ब‌ैशाख, २०८१
विराटनगरमा एक्कासि बाटो काट्दै गरेकी पाँच वर्षीय बालिकालाई सिटीले ठक्कर दियो
आईतबार २ ब‌ैशाख, २०८१
तीव्र गतिको मोटरसाइकल नालीमा खस्यो, बराहक्षेत्रका माझीको घटनास्थलमै मृत्यु
आईतबार २ ब‌ैशाख, २०८१
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०
बुबाको मृत्युपछि आमाको गर्जो धान्दै थिइन् सम्झना, सडक दुर्घटनामा गयो उनकै ज्यान
बिहिबार १७ फाल्गुण, २०८०