आजबाट सुरु भयो विराटनगर हब अन्तर विद्यालय महिला क्रिकेट प्रतियोगिता

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार १७ फाल्गुण, २०८०
२ वर्षअघि

विराटनगर । दोस्रो संस्करणको विराटनगर हब अन्तर विद्यालय महिला क्रिकेट प्रतियोगिता बिहीबारदेखि सुरु भएको छ ।

नेपाल क्रिकेट फाउन्डेसन र क्रिकेट विथआउट बाउन्ड्रीको सहयोगमा आजदेखि विराटनगर-६ स्थित ज्वाला क्रिकेट मैदानमा प्रतियोगिताको थालनी भएको हो ।

प्रतियोगिताको पहिलो दिन ६ वटा खेल भएका थिए ।

आजको पहिलो खेलमा महेन्द्र स्कुलले आर्दश स्कुललाई चार रनले पराजित गरेको गर्‍यो भने दोस्रो खेलमा सरस्वतीले मिल्स माविलाई ५२ रनले पराजित गर्‍यो ।

तेस्रो खेलमा आर्दश बालिका स्कुलले सत्यनारायण स्कुललाई आठ विकेटले हराउँदा चौथो खेलमा सरस्वती स्कुलले आर्दश स्कललाई ९ विकेटले हरायो ।

पाँचौं खेलमा आर्दश बालिका स्कुलले मिल्स स्कुललाई आठ विकेटले पराजित गर्दा छैटौं खेलमा सत्यनारायण स्कुलले महेन्द्र स्कुलमाथि १५ रनको जित निकाल्यो ।

२० गतेसम्म उक्त प्रतियोगितामा प्रतियोगिता विराटनगरका ६ वटा सामुदायिक विद्यालयहरूको सहभागिता छ ।

प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीहरूलाई छात्रवृत्ति प्रदान गरिने बताइएको छ भने उत्कृष्ट बलर, प्लेयर अफ द सिरिज, उत्कृष्ट विकेट किपर, उदयमान खेलाडी र उत्कृष्ट ब्याटरले पनि छात्रवृत्ति प्राप्त गर्ने छन् ।

यस प्रतियोगिताबाट १४ जना खेलाडीहरू छनोट गरेर राजविराजमा चैतमा हुने टि–२० क्रिकेट प्रतियोगितामा खेलाइने बताइएको छ ।

प्रकाशित समय: बिहिबार १७ फाल्गुण, २०८०, २१:४५:५९
कप्तान ऐरी आइसिसी वरीयताको तेस्रो स्थानमा
शुक्रबार ५ भदौ, २०८३
नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त
शुक्रबार ५ भदौ, २०८३
इरान युद्धपछि खाडी क्षेत्रमा अमेरिकी सैन्य उपस्थितिमाथि पेन्टागनको पुनर्विचार
बिहिबार ४ भदौ, २०८३
दुहबी–१२ मा ५ करोडको सडक योजना, बुगडरीदेखि बर्जु सीमासम्म  कालोपत्रे गरिने
बिहिबार ४ भदौ, २०८३
कोशीमा कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लियो
बुधबार ३ भदौ, २०८३
सांसद–मन्त्रीबीच दूरी बढेपछि रवि लामिछानेले बोलाए छलफल
बुधबार ३ भदौ, २०८३
आजदेखि देशभर म्यानपावर कम्पनी बन्द
सोमबार १ भदौ, २०८३
भारतीय स्थलसेनाध्यक्ष जनरल धीरज सेठ आज नेपाल आउँदै
आईतबार ३१ साउन, २०८३
सुदूरपश्चिममा एमालेका तीन मन्त्री र एक राज्यमन्त्रीले शपथ लिए
शुक्रबार २९ साउन, २०८३
सुदूरपश्चिममा खगराज भट्ट मुख्यमन्त्री नियुक्त
शुक्रबार २९ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०