पथरीमा कारको ठक्करबाट एक जनाको मृत्यु, खुल्न सकेन पहिचान

शब्द एक्स्प्रेस संवाददाता
आईतबार १३ फाल्गुण, २०८०
७ महिनाअघि

विराटनगर । मोरङ पथरीशनिश्चरे नगरपालिकामा पथरीमा कारको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

शनिबार बेलुका ८:५० बजेतिर पथरीशनिश्चरे-२ स्थित पूर्व-पश्चिम राजमार्गमा पथरीबाट दमकतर्फ जाँदै गरेको प्रदेश १-०१-००१ च ७९६४ नम्बरको कारले पैदल यात्रीलाई ठक्कर दिएको थियो ।

कारको ठक्करबाट गम्भीर घाइते बनेका ती पुरुषलाई उपचारका लागि उर्लाबारीस्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर पुर्‍याइएको थियो ।

राति ९ बजेतिर उनलाई डाक्टरले मृत घोषणा गरेका थिए ।

मृतकको पहिचान भने खुल्न नसकेको प्रहरीले जनाएको छ । मंगोलियन मुलको जस्तो देखिने अन्दाजी ३५ वर्षीय ती पुरुषको शव अस्पतालमै छ ।

इलाका प्रहरी कार्यालय, पथरीबाट खटिएको प्रहरी टोलीले कार चालक झापाको दमक नगरपालिका-५ बस्ने ४२ वर्षीय घनश्याम रिजाललाई नियन्त्रणमा लिएको छ ।

कार तीव्र गतिमा चलाएका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

प्रकाशित समय: आईतबार १३ फाल्गुण, २०८०, ०७:२३:११

सम्बन्धित खबर

ग्रामथानमा घरअगाडि खेलिरहेका तीन वर्षीय बालकलाई मोटरसाइकलले ठक्कर दियो

शुक्रबार १८ असोज, २०८१
१४ घण्टाअघि

विराटनगरमा ट्रकले ठक्कर दिँदा वृद्ध उमेरका साइकलयात्रीको मृत्यु, ट्रक छोडेर भागे चालक

बिहिबार १७ असोज, २०८१
२२ घण्टाअघि

भुटानमा पूर्वराजा ज्ञानेन्द्रलाई भुटानी राजकुमारीबाट स्वागत

बिहिबार १७ असोज, २०८१
२३ घण्टाअघि

केराबारीमा क्रसरले खनेको खाल्डोमा परेर नाबालक दाजुभाइको मृत्यु

बिहिबार १७ असोज, २०८१
२४ घण्टाअघि

हिन्दु-मुस्लिमबीच धार्मिक सद्भाव कायम गरी चाडपर्व मनाउनेगरी समझदारी

बिहिबार १७ असोज, २०८१
१ दिनअघि

घरेलु उद्योग महासंघ मोरङको आयोजनामा वित्तीय साक्षरता कार्यक्रम

बिहिबार १७ असोज, २०८१
१ दिनअघि
ग्रामथानमा घरअगाडि खेलिरहेका तीन वर्षीय बालकलाई मोटरसाइकलले ठक्कर दियो
शुक्रबार १८ असोज, २०८१
हारबाट जसोतसो जोगियो १० खेलाडीमा सीमित युनाइटेड
शुक्रबार १८ असोज, २०८१
विराटनगरमा ट्रकले ठक्कर दिँदा वृद्ध उमेरका साइकलयात्रीको मृत्यु, ट्रक छोडेर भागे चालक
बिहिबार १७ असोज, २०८१
भुटानमा पूर्वराजा ज्ञानेन्द्रलाई भुटानी राजकुमारीबाट स्वागत
बिहिबार १७ असोज, २०८१
केराबारीमा क्रसरले खनेको खाल्डोमा परेर नाबालक दाजुभाइको मृत्यु
बिहिबार १७ असोज, २०८१
दुई नाबालिका छोरीको हत्या गरेकी अस्मिता कारागार चलान
बिहिबार १७ असोज, २०८१
हिन्दु-मुस्लिमबीच धार्मिक सद्भाव कायम गरी चाडपर्व मनाउनेगरी समझदारी
बिहिबार १७ असोज, २०८१
घरेलु उद्योग महासंघ मोरङले आयोजना गर्‍यो वित्तीय साक्षरता कार्यक्रम
बिहिबार १७ असोज, २०८१
घरेलु उद्योग महासंघ मोरङको आयोजनामा वित्तीय साक्षरता कार्यक्रम
बिहिबार १७ असोज, २०८१
विराटनगरमा घटस्थापनाका अवसरमा कलशयात्रा (तस्बिरहरू)
बिहिबार १७ असोज, २०८१
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०