शारदा स्कुलद्वारा प्रहरी चौकीलाई सहयोग

शब्द एक्स्प्रेस संवाददाता
शनिवार ५ फाल्गुण, २०८०
२ वर्षअघि

विराटनगर । ग्रामथान गाउँपालिका-२ झोराहाटमा रहेको शारदा सेकेन्डरी बोर्डिङ स्कुलले प्रहरी चौकी झोराहाटलाई तीन थान फलामबाट निर्मित खाट सहयोग गरेको छ ।

शारदा स्कुलले सामाजिक कार्यअन्तर्गत यस पटकको सरस्वती पूजाको अवसर पारेर दिनरात जनताको सेवामा खटिएका झोराहाट प्रहरी चौकीका जवानहरूका लागि खाट प्रदान गरेको हो ।

शारदा स्कुलका प्रधानाध्यापक सञ्जयकुमार मण्डल, सह–प्रधानाध्यापक उमेश लुइँटेल, मा.वि.का प्रमुख इन्चार्ज रुद्रनारायण चौधरी र लेखा तथा व्यवस्थापक ऋषिराज दाहालले संयुक्त रूपमा प्रहरी चौकी झोराहाटका प्रमुख एवम् प्रहरी सहायक निरिक्षक कप्लेश्वर स्वर्णकारलाई उक्त खाट हस्तान्तरण गरे ।

प्रकाशित समय: शनिवार ५ फाल्गुण, २०८०, २०:०८:०६
एकैदिन साढे २० हजार बढ्यो सुनको मूल्य
आईतबार १७ जेठ, २०८३
टिकटकर तुलसा अधिकारी थाइल्यान्डबाट पक्राउ
आईतबार १७ जेठ, २०८३
बजेट ‘जहाँ भोट, त्यहीँ बजेट’को नीति अनुसार आएको कांग्रेसको आरोप
शनिवार १६ जेठ, २०८३
निजामती पार्कमा प्रथम मुख्यसचिव चन्द्रबहादुर थापाको सालिक अनावरण
शनिवार १६ जेठ, २०८३
एसियन गेम्स छनोट: सेमिफाइनलमा मलेसिया सामु नेपालको १२७ रनको लक्ष्य
शनिवार १६ जेठ, २०८३
५० युनिटभन्दा बढी विद्युत खपतमा ५% भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमान घिसिङको माग
शनिवार १६ जेठ, २०८३
महिला अधिकार कार्यान्वयनमा सरकार प्रतिबद्ध : प्रधानमन्त्री बालेन्द्र शाह
शनिवार १६ जेठ, २०८३
राजनीतिक दललाई अनुदान दिने सरकारको घोषणा
शुक्रबार १५ जेठ, २०८३
नेपालमै थप २५ प्रकारका औषधि उत्पादन गरिने
शुक्रबार १५ जेठ, २०८३
नेपाललाई ‘ग्रे’ लिस्टबाट हटाउने घोषणा
शुक्रबार १५ जेठ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०