फोहोर टिप्ने बाहानामा दिउँसै चोरी गर्ने पाँच जनालाई प्रहरीले समात्यो

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार ३ फाल्गुण, २०८०
३ वर्षअघि

काठमाडौं । फोहोर टिप्ने बाहानामा दिउँसै चोरी गर्ने पाँच जना पक्राउ परेका छन् ।

काठमाडौंको गोकर्णेश्वर नगरपालिका-४ माकलबारीस्थित दिलमाया आलेको घरबाट दिउँसोको समयमा कोही नभएको मौका पारी चोरी गर्ने पाँच जना पक्राउ परेका हुन् ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार उनीहरूले फोहोर टिप्ने बाहानामा दिउँसै चोरी गरेको खुलेको छ ।

घरको ढोका फुटाइ प्रवेश गरेर सुनका विभिन्न गरगहना तथा नगद ६५ लाख रुपैयाँ बराबरको धनमाल चोरी गरेका थिए ।

स्थायी घर भारत भई हाल काठमाडौं बस्दै आएका २६ वर्षीय लक्का भन्ने विकास पोदार काठमाडौंको जडीबुटीबाट पक्राउ परेका थिए ।

उनलाई पक्राउ गरेर अनुसन्धान थालेको प्रहरीले सोमबार बुढानीलकण्ठ नगरपालिका-१० स्थित दिनेश घिमिरेको घरबाट सुन तथा नगद गरेर २५ लाख रुपैयाँ बराबरको धनमाल चोरी गर्नेलाई पनि पक्राउ गरेको थियो ।

यस्तै, गत माघ २८ गते गोकर्णेश्वरमा गीता राईको घरबाट सुन तथा चाँदीका गरगहना तथा नगदसमेत गरेर अन्दाजी चार लाख १० हजार रुपैयाँ बराबरको धनमाल चोरी गर्ने स्थायी घर भारत भएर काठमाडौं बस्ने २८ वर्षीय जितेन्द्र पोदार, २७ वर्षीय भाइलाल पोदार, ४० वर्षीय सन्जय पोदार र ५० वर्षीय मञ्जु पोदारलाई प्रहरीले पक्राउ गरेकाे छ ।

प्रहरीले उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त, बौद्ध पठाएको छ । उनीहरूबाट सुनका विभिन्न गरगहना र विभिन्न कम्पनीका पाँच थान मोबाइल बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित समय: बिहिबार ३ फाल्गुण, २०८०, १९:३४:१०

सम्बन्धित खबर

दुहबीमा कृष्ण जन्माष्टमीको रथयात्रा : ५० हजार भक्तजन आउने, सुरक्षा व्यवस्थामा विशेष तयारी

मङ्गलबार १६ भदौ, २०८३
२ दिनअघि

आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने

मङ्गलबार १६ भदौ, २०८३
२ दिनअघि

केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा

मङ्गलबार १६ भदौ, २०८३
२ दिनअघि

भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान

सोमबार १५ भदौ, २०८३
३ दिनअघि

सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित

सोमबार १५ भदौ, २०८३
३ दिनअघि

बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो

आईतबार १४ भदौ, २०८३
४ दिनअघि
दुहबीमा कृष्ण जन्माष्टमीको रथयात्रा : ५० हजार भक्तजन आउने, सुरक्षा व्यवस्थामा विशेष तयारी
मङ्गलबार १६ भदौ, २०८३
आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने
मङ्गलबार १६ भदौ, २०८३
केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा
मङ्गलबार १६ भदौ, २०८३
भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान
सोमबार १५ भदौ, २०८३
सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित
सोमबार १५ भदौ, २०८३
बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो
आईतबार १४ भदौ, २०८३
नेपालका बाढीपीडितका लागि अमेरिकाले ३६ लाख डलरभन्दा बढी मानवीय सहायता दिने
आईतबार १४ भदौ, २०८३
विपद्पछिको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग लिनुपर्ने अवस्था : परराष्ट्रमन्त्री खनाल
शनिवार १३ भदौ, २०८३
सडकमा आएको भेलले बगाउँदा पोखरामा आमा–छोरीको मृत्य
शनिवार १३ भदौ, २०८३
बुद्धोदय सहकारीद्वारा विपद् उद्धार कोषमा एक लाख एक हजार सहयोग
बिहिबार ११ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०