तेतरियाको हंस मेमोरियलमा यसरी गरियो सरस्वती पूजा

शब्द एक्स्प्रेस संवाददाता
बुधबार २ फाल्गुण, २०८०
३ वर्षअघि

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका–५ तेतरियास्थित श्री हंस मेमोरियल एकेडेमीले विविध कार्यक्रम गरी सरस्वती पूजा मनाएको छ ।

विद्यालयको प्रांगणमा सरस्वतीको प्रतीमा स्थापना गरेको हंसले बुधबार विधिन्न कार्यक्रम गरी सरस्वतीको पूजा गरेको हो ।

Advertisement

विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले सरस्वती माताको पूजाअर्चना गर्दै श्रीपञ्चमी मनाएको हो ।

हंसका प्रिन्सिपल रमेशकुमार माझीले हरेक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमीमा विद्याकी देवी सरस्वतीको पूजाआजा गरेर मनाइएको जानकारी दिए ।

उनले श्रीपञ्चमीसँगै विद्यालयमा बालबालिकालाई अक्षरआरम्भ पनि गराइएको बताए ।

विद्यालयकी भाइस प्रिन्सिपल रेजिनाले खवासले नयाँ शैक्षिक सत्र २०८१–८२ का लागि पनि भर्ना खुला गरिएको जानकारी दिइन् ।

उनले बेलैमा भर्ना गरेर विद्यार्थीको भविष्य सुरक्षित बनाउन आग्रह गरिन् ।

विद्यालयमा स्थापना गरिएको सरस्वतीको प्रतीमामा विद्यार्थीहरूले पूजा–अर्चना गर्दै प्रसाद ग्रहण गरेका थिए ।

त्यसबाहेक सरस्वती पूजाको अवसरमा हंस मेमोरियलले सांगीतिक कार्यक्रम पनि आयोजना गरेको थियो, जसमा विद्यार्थीहरूले सांस्कृतिक नृत्य देखाएका थिए ।

कार्यक्रममा शिक्षक–शिक्षिकाका अलावा अभिभावकहरूको उपस्थिति रहेको थियो ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
भैरहवाबाट साढे दुई करोडको सुनका गरगहनासहित महिला पक्राउ
शुक्रबार १६ असोज, २०८३
नागरिकको विश्वास जित्ने गरी सेवा प्रवाह गर्दै बर्जु-१
शुक्रबार १६ असोज, २०८३
दुहबीमा पालिकास्तरीय स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा सुरु
बिहिबार १५ असोज, २०८३
विराटनगर महानगर कांग्रेस सभापतिमा कृष्ण कार्की निर्वाचित
बिहिबार १५ असोज, २०८३
पोखराको फिर्केखोला किनारमा फेरि डोजर चलाइयो
बिहिबार १५ असोज, २०८३
संघीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य
बिहिबार १५ असोज, २०८३
अब ज्यालादारी र करारमा कर्मचारी नियुक्त गर्न नपाइने
बिहिबार १५ असोज, २०८३
भारतीय राजदूत श्रीवास्तव आजै फर्किँदै
बिहिबार १५ असोज, २०८३
बाढीपहिरोले क्षति पुर्‍याएको बेनी–जोमसोम सडक मर्मत सुरु
बिहिबार १५ असोज, २०८३
सामाजिक सञ्जाल नियमन गर्न छुट्टै कानुन ल्याउँदै सरकार, बालबालिकालाई उमेरगत प्रतिबन्धको तयारी
बुधबार १४ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०