आफ्नो घरअगाडिको बाटो नबन्दा विकासै भएन भनेर भ्रम फैलाउँछन् : मुख्यमन्त्री कार्की

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार १ फाल्गुण, २०८०
३ वर्षअघि

गाइघाट । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आफ्नो व्यक्तिगत स्वार्थमा विकासको परिभाषा हुने गरेको बताएका छन् ।

त्रियुगा उद्योग वाणिज्य संघ गाईघाटले मङलबार आयोजना गरेको दोस्रो प्रदेश महोत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले आफ्नो स्वार्थको काम नहुँदा विकासै भएन भनेर एकथरिले भ्रम फैलाइरहेको बताएका हुन् ।

Advertisement

‘सबै जना आउँदा आफ्नो घरअगाडिको बाटो मन्दिर चाहियो भन्दै आउनुहुन्छ, बालबालिका समाजको लागि कोही आउनुभएको छ र आफ्नो अगाडिको बाटो नबन्दा विकासै भएन भनेर प्रचार भइरहेको छ,’ उनले भने ‘सूचना र प्रविधिको यो समयमा कोशी प्रदेशले विकाशको गतिमा फट्को मारिरहेको छ । दीगो विकासका लागि हामीले कोशी प्रदेशमा मानवीय विकासबाट सुरुवात गरिसकेका छौँ ।’

मुख्यमन्त्री कार्कीले उत्पादन भनेको समान मात्रै नभई जनशक्तिलाई दक्ष बनाउने अभियान पनि भएको उल्लेख गरे ।

‘बाजा बजाउन जान्ने मान्छे भयो भने बाजा चाहिन्छ । त्यसको लागि पहिरन चाहिन्छ, मान्छे दक्ष भएन भने कसरी त्यसको उत्पादन कहाँ हुन्छ ? त्यस कारण हामीले मानवीय विकासलाई अगाडि बढाएका छौँ ।’

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
भैरहवाबाट साढे दुई करोडको सुनका गरगहनासहित महिला पक्राउ
शुक्रबार १६ असोज, २०८३
नागरिकको विश्वास जित्ने गरी सेवा प्रवाह गर्दै बर्जु-१
शुक्रबार १६ असोज, २०८३
दुहबीमा पालिकास्तरीय स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा सुरु
बिहिबार १५ असोज, २०८३
विराटनगर महानगर कांग्रेस सभापतिमा कृष्ण कार्की निर्वाचित
बिहिबार १५ असोज, २०८३
पोखराको फिर्केखोला किनारमा फेरि डोजर चलाइयो
बिहिबार १५ असोज, २०८३
संघीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य
बिहिबार १५ असोज, २०८३
अब ज्यालादारी र करारमा कर्मचारी नियुक्त गर्न नपाइने
बिहिबार १५ असोज, २०८३
भारतीय राजदूत श्रीवास्तव आजै फर्किँदै
बिहिबार १५ असोज, २०८३
बाढीपहिरोले क्षति पुर्‍याएको बेनी–जोमसोम सडक मर्मत सुरु
बिहिबार १५ असोज, २०८३
सामाजिक सञ्जाल नियमन गर्न छुट्टै कानुन ल्याउँदै सरकार, बालबालिकालाई उमेरगत प्रतिबन्धको तयारी
बुधबार १४ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०