पर्यटन, वन तथा वातावरण मन्त्रालयमा ‘इन्टर्नसिप’ गर्ने अवसर

शब्द एक्स्प्रेस संवाददाता
सोमबार २२ माघ, २०८०
३ वर्षअघि

विराटनगर । वन व्यवस्थापन विषयमा स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूले कोशी प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्रालयमा ‘इन्टर्नसिप’ को अवसर पाउने भएका छन् ।

आइतबार सूचना प्रकाशन गर्दै मन्त्रालयले इन्टर्नसिप कार्यक्रम सञ्चालनका लागि मन्त्रालयमा प्रस्तव वा आशयपत्र पेस गर्न आग्रह गरेको हो ।

Advertisement

आर्थिक वर्ष २०८०/८१ को स्वीकृत वार्षिक कार्यक्रमअनुसार वन व्यवस्थापन स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूको लागि इन्टर्नसिप कार्यक्रम रहेको मन्त्रालयका सचिव विशाल घिमिरेले जानकारी दिए ।

उनका अनुसार नेपाल सरकारबाट मान्यताप्राप्त विश्वविद्यालय, अध्ययन संस्थान, कलेजमा वन व्यवस्थापन स्नातक तहमा चौथो वर्षमा अध्ययनरत विद्यार्थीहरूले इन्टर्न गर्न पाउने छन् ।

इन्टर्नसिपको कार्यक्रम सञ्चालन गर्न मन्त्रालयमा गठन भएको इन्टर्नसिप कार्यक्रम सञ्चालन सहजीकरण समितिको निर्णयले सूचना प्रकाशन भएको मितिले सात दिनभित्र सम्बन्धित विद्यालयले प्रस्ताव पेस गर्न सक्ने छन् ।

 

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
भैरहवाबाट साढे दुई करोडको सुनका गरगहनासहित महिला पक्राउ
शुक्रबार १६ असोज, २०८३
नागरिकको विश्वास जित्ने गरी सेवा प्रवाह गर्दै बर्जु-१
शुक्रबार १६ असोज, २०८३
दुहबीमा पालिकास्तरीय स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा सुरु
बिहिबार १५ असोज, २०८३
विराटनगर महानगर कांग्रेस सभापतिमा कृष्ण कार्की निर्वाचित
बिहिबार १५ असोज, २०८३
पोखराको फिर्केखोला किनारमा फेरि डोजर चलाइयो
बिहिबार १५ असोज, २०८३
संघीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य
बिहिबार १५ असोज, २०८३
अब ज्यालादारी र करारमा कर्मचारी नियुक्त गर्न नपाइने
बिहिबार १५ असोज, २०८३
भारतीय राजदूत श्रीवास्तव आजै फर्किँदै
बिहिबार १५ असोज, २०८३
बाढीपहिरोले क्षति पुर्‍याएको बेनी–जोमसोम सडक मर्मत सुरु
बिहिबार १५ असोज, २०८३
सामाजिक सञ्जाल नियमन गर्न छुट्टै कानुन ल्याउँदै सरकार, बालबालिकालाई उमेरगत प्रतिबन्धको तयारी
बुधबार १४ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०