उर्लाबारीमा माेटरसाइकल ठाेक्किएर पुलमुनि खस्दा चार जना घाइते

शब्द एक्स्प्रेस संवाददाता
आईतबार २१ माघ, २०८०
३ वर्षअघि

विराटनगर । मोरङको उर्लाबारी नगरपालिका-७ मा आइतबार भएको दुर्घटनामा परी चार जना घाइते भएका छन् ।

आज दिउँसो पूर्व-पश्चिम लोकमार्गअन्तर्गत उर्लाबारी-७ काे शाखा मावा पुलस्थित दमकबाट उर्लाबारीतर्फ आउँदै गरेका दुई माेटरसाइकल एकआपसमा ठाेक्किएर दुर्घटना थियो ।

११ प ४८६८ नम्बरको मोटरसाइकल र सोही दिशाबाट आउँदै गरेको ३३ प ६२४६ नम्बरको माेटरसाइकल एकआपसमा ठोक्किएर पुलमुनि खसेका थिए ।

दुर्घटनामा ३३ प ६२४६ नम्बरको मोटरसाइकल चालक सुन्दरहरैंचा नगरपालिका-८ सलकपुरका २४ वर्षीय सौगात शिवा र पछाडि सवार सौगात शिवाका बुबा ४६ वर्षीय दिलकुमार शिवा घाइते भएका थिए ।

शरीरको विभिन्न भागमा समान्य चाेटपटक लागेका उनीहरू उपचारपछि डिस्चार्ज भएको इलाका प्रहरी कार्यालय, उर्लाबारीले जनाएको छ ।

यस्तै, ११ प ४८६८ नम्बरको मोटरसाइकलका चालक पथरीशनिश्चरे नगरपालिका-९ का ५० वर्षीय गोपाल तामाङ र पछाडि सवार १६ वर्षीया सञ्जु सुब्बा पनि घाइते भएका थिए ।

शरीरको विभिन्न भागमा चोट लागेका तामाङको उर्लाबारीस्थित अरनिको अस्पतालमा उपचाररत रहेको प्रहरीले जनाएको छ ।

सुब्बा भने उपचारपछि डिस्चार्ज भइसकेकी छन् ।

घटनालगत्तै इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले उद्दार गरी उपचारका लागि अस्पताल पठाएको थियो ।

साथै, प्रहरीले दुईवटै माेटरसाइकल नियन्त्रणमा लिएकाे छ ।

 

प्रकाशित समय: आईतबार २१ माघ, २०८०, २०:४९:०२

सम्बन्धित खबर

दुहबीमा कृष्ण जन्माष्टमीको रथयात्रा : ५० हजार भक्तजन आउने, सुरक्षा व्यवस्थामा विशेष तयारी

मङ्गलबार १६ भदौ, २०८३
२ दिनअघि

आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने

मङ्गलबार १६ भदौ, २०८३
२ दिनअघि

केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा

मङ्गलबार १६ भदौ, २०८३
२ दिनअघि

भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान

सोमबार १५ भदौ, २०८३
३ दिनअघि

सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित

सोमबार १५ भदौ, २०८३
३ दिनअघि

बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो

आईतबार १४ भदौ, २०८३
४ दिनअघि
दुहबीमा कृष्ण जन्माष्टमीको रथयात्रा : ५० हजार भक्तजन आउने, सुरक्षा व्यवस्थामा विशेष तयारी
मङ्गलबार १६ भदौ, २०८३
आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने
मङ्गलबार १६ भदौ, २०८३
केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा
मङ्गलबार १६ भदौ, २०८३
भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान
सोमबार १५ भदौ, २०८३
सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित
सोमबार १५ भदौ, २०८३
बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो
आईतबार १४ भदौ, २०८३
नेपालका बाढीपीडितका लागि अमेरिकाले ३६ लाख डलरभन्दा बढी मानवीय सहायता दिने
आईतबार १४ भदौ, २०८३
विपद्पछिको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग लिनुपर्ने अवस्था : परराष्ट्रमन्त्री खनाल
शनिवार १३ भदौ, २०८३
सडकमा आएको भेलले बगाउँदा पोखरामा आमा–छोरीको मृत्य
शनिवार १३ भदौ, २०८३
बुद्धोदय सहकारीद्वारा विपद् उद्धार कोषमा एक लाख एक हजार सहयोग
बिहिबार ११ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०