रमिता हेर्न बसेका वृद्धलाई स्काभेटरले ठक्कर दियो, अस्पताल लैजानेक्रममा मृत्यु

शब्द एक्स्प्रेस संवाददाता
शनिवार २० माघ, २०८०
१ वर्षअघि

ओखलढुंगा । ओखलढुंगाको चिसंखुगढी गाउँपालिकामा स्काभेटरको ठक्करबाट वृद्धको मृत्यु भएको छ ।

मृत्यु हुनेमा चिसंखुगढी गाउँपालिका-६ भदौरेका ६६ वर्षीय एकबहादुर थापामगर रहेको ओखलढुंगा प्रहरीले जनाएको छ ।

शुक्रबार अपराह्न साढे ४ बजेतिर स्काभेटरले खनेको हेर्न बसेका थापामगरको स्काभेटरले ठक्कर दिँदा मृत्यु भएको हो ।

मुगाछापस्थितमा सिद्धिचरणचरण नगरपालिका-२ चुहानछाप हुँदै चिसंखुगढी गाउँपालिका-६ भदौरे जाने भित्री
कच्ची सडक निर्माण गर्ने क्रममा प्र. ०३-०१-००३ क ७३५६ नम्बरको स्काभेटरले उनलाई ठक्कर दिएको थियो ।

स्काभेटरको  पछाडिको भागले ठक्कर दिँदा घाइते भएका थापामगरलाई तत्काल उपचारको लागि अस्पतालतर्फ ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

स्काभटेरका चालक सिद्धिचरण नगरपालिका-२ चुहानछापका ३५ वर्षीय उज्वल खड्कालाई प्रहरी चौकी निशंखेले नियन्त्रणमा लिएको छ ।

चालकको लापरबाहीका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ ।

प्रकाशित समय: शनिवार २० माघ, २०८०, २०:३५:०९

सम्बन्धित खबर

भोजपुरमा चालक नभएको ट्र्याक्टर भिरबाट खस्दा बालकको मृत्यु, चालक फरार

बुधबार १० ब‌ैशाख, २०८२
७ घण्टाअघि

जब राप्रपाका कार्यकर्ताले प्रहरीलाई फूल दिए…

मङ्गलबार ९ ब‌ैशाख, २०८२
२२ घण्टाअघि

काठमाडौं आइपुगे भारतीय विद्युत् मन्त्री, मुस्ताङ घुमेर पशुपतिनाथ दर्शनपछि स्वदेश फर्कने

मङ्गलबार ९ ब‌ैशाख, २०८२
१ दिनअघि

शिक्षकहरूको आन्दोलनका बीच शिक्षामन्त्रीको राजीनामा, सरकारलाई झनै दबाब

मङ्गलबार ९ ब‌ैशाख, २०८२
१ दिनअघि

चोरेरै जीविका चलाउँदै आएका एक जना धरानेसहित तीन पक्राउ

मङ्गलबार ९ ब‌ैशाख, २०८२
१ दिनअघि

नेपाल मगर विद्यार्थी संघको अधिवेशनमा बबण्डर : लगातार ४८ घण्टा चलेर तीनवटा कुर्सी तोडफोडपछि स्थगित

सोमबार ८ ब‌ैशाख, २०८२
२ दिनअघि
भोजपुरमा चालक नभएको ट्र्याक्टर भिरबाट खस्दा बालकको मृत्यु, चालक फरार
बुधबार १० ब‌ैशाख, २०८२
विश्वकप लिग–२ का लागि ‘कोर क्याम्प’ : सन्दीप लामिछाने फेरि कप्तान
बुधबार १० ब‌ैशाख, २०८२
धनुषामा विष सेवनबाट तीन बालबालिकाको मृत्यु, आमाको अवस्था नाजुक
मङ्गलबार ९ ब‌ैशाख, २०८२
जब राप्रपाका कार्यकर्ताले प्रहरीलाई फूल दिए…
मङ्गलबार ९ ब‌ैशाख, २०८२
विराटनगरमा एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता हुँदै
मङ्गलबार ९ ब‌ैशाख, २०८२
काठमाडौं आइपुगे भारतीय विद्युत् मन्त्री, मुस्ताङ घुमेर पशुपतिनाथ दर्शनपछि स्वदेश फर्कने
मङ्गलबार ९ ब‌ैशाख, २०८२
नेपाल आइपुगे विश्वकप विजेता कार्लोस
मङ्गलबार ९ ब‌ैशाख, २०८२
सुन्दरहरैंचाको गछियामा खुल्यो नागरिक आरोग्य सेवा केन्द्र
मङ्गलबार ९ ब‌ैशाख, २०८२
शिक्षकहरूको आन्दोलनका बीच शिक्षामन्त्रीको राजीनामा, सरकारलाई झनै दबाब
मङ्गलबार ९ ब‌ैशाख, २०८२
चोरेरै जीविका चलाउँदै आएका एक जना धरानेसहित तीन पक्राउ
मङ्गलबार ९ ब‌ैशाख, २०८२
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०