नारायण आवि सञ्चालक समितिको अध्यक्षमा गिरि

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार २६ पुस, २०८०
२ वर्षअघि

विराटनगर । मोरङको विराटनगर महानगरपालिका-१० मा अवस्थित श्री नारायण आधारभूत विद्यालय सञ्चालक समितिको अध्यक्षमा अभिषेक गिरि सर्वसम्मत चयन भएका छन् ।

पछिल्लो समय समाजसेवामा सक्रिय रहेका गिरि बिहीबार विद्यालय सञ्चालक समितिको अध्यक्षमा सर्वसम्मत रूपमा चयन भएका हुन् ।

उक्त विद्यालय केही वर्षयता सञ्चालक समितिविहीन बनेको थियो ।

सञ्चालक समिति नहुँदा उत्पन्न कठिनाइ हटाएर गिरि नेतृत्वको समितिले शैक्षिक गुणस्तर सुधारमा निकै सघाउ पुर्‍याउने गरिएको अपेक्षा गरिएको विद्यालयका प्रधानाध्यापक राम भट्टराई बताउँछन् ।

गिरिले पनि विद्यालयको शैक्षिक गुणस्तर सुधारमा कुनै कसर नछोड्ने प्रतिबद्धता जनाएका छन् ।

प्रतिष्ठित् सामाजिक व्यक्तित्व स्वर्गीय नारायणप्रसाद कोइरालाले २०२० सालमा उक्त विद्यालय स्थापना गरेका थिए ।

सो विद्यालयलाई चार कठ्ठा जग्गा दान गरेका समाजसेवी कोइरालाको नामबाट उक्त विद्यालयको नाम नारायण रहन गएको हो ।

विराटनगर महानगरपालिका-१० का वडाध्यक्ष अर्जुन गिरि यस आविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष हुन् ।

प्रकाशित समय: बिहिबार २६ पुस, २०८०, २१:४६:३२
बजेट ‘जहाँ भोट, त्यहीँ बजेट’को नीति अनुसार आएको कांग्रेसको आरोप
शनिवार १६ जेठ, २०८३
निजामती पार्कमा प्रथम मुख्यसचिव चन्द्रबहादुर थापाको सालिक अनावरण
शनिवार १६ जेठ, २०८३
एसियन गेम्स छनोट: सेमिफाइनलमा मलेसिया सामु नेपालको १२७ रनको लक्ष्य
शनिवार १६ जेठ, २०८३
५० युनिटभन्दा बढी विद्युत खपतमा ५% भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमान घिसिङको माग
शनिवार १६ जेठ, २०८३
महिला अधिकार कार्यान्वयनमा सरकार प्रतिबद्ध : प्रधानमन्त्री बालेन्द्र शाह
शनिवार १६ जेठ, २०८३
राजनीतिक दललाई अनुदान दिने सरकारको घोषणा
शुक्रबार १५ जेठ, २०८३
नेपालमै थप २५ प्रकारका औषधि उत्पादन गरिने
शुक्रबार १५ जेठ, २०८३
नेपाललाई ‘ग्रे’ लिस्टबाट हटाउने घोषणा
शुक्रबार १५ जेठ, २०८३
तीन महिनाको लागि इन्धन भण्डारण गर्न मातृभूमि कोष स्थापना गर्ने
शुक्रबार १५ जेठ, २०८३
इरान युद्धको विरोधमा उत्रिए न्यूयोर्कका मेयर जोहरान ममदानी
शुक्रबार १५ जेठ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०