यी निर्दयी बुबा, जसले नाबालिग छोरीलाई दिए निर्मम यातना

शब्द एक्स्प्रेस संवाददाता
आईतबार २२ पुस, २०८०
३ वर्षअघि

हेटौँडा । मकवानपुर प्रहरीले नाबालिग छोरीलाई निर्मम यातना दिने बाबुलाई पक्राउ गरेको छ ।

मकवानपुर प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीका अनुसार महोत्तरी एक डाँडा-३ का २७ वर्षीय रामजी मण्डललाई शनिबार पक्राउ गरेको हो ।

Advertisement

उनी मकवानपुरको हेटौँडा उपमहानगरपालिका-५ सिँचाइटोल डेरागरी बस्दै आएका थिए ।

उनले आफ्नी साढे चार वर्षीया नाबालिग छोरीछोरीको हात, गालामा टोकेर गहिरो घाउ बनाउने, कान टोक्ने, आँखामा खुर्सानीको धुलो हाल्ने गरेका थिए ।

छिमेकीले उनको यस्तो हर्कत देखेपछि बाल हेल्प लाइनको सहयोगमा मण्डललाई नियन्त्रणमा लिइएको भण्डारीले जनाए ।

मण्डलले छोरीसहित श्रीमतीलाई पनि यातना दिने गरेको सूचना पाएपछि डेरामा अनुगमन गर्दा बाबुको यातनाबाट गम्भीर अवस्थामा रहेकी नाबालिगलाई उद्धार गरिएको थियो ।

बालिकाको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ । साथै, मण्डलको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

 

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
भैरहवाबाट साढे दुई करोडको सुनका गरगहनासहित महिला पक्राउ
शुक्रबार १६ असोज, २०८३
नागरिकको विश्वास जित्ने गरी सेवा प्रवाह गर्दै बर्जु-१
शुक्रबार १६ असोज, २०८३
दुहबीमा पालिकास्तरीय स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा सुरु
बिहिबार १५ असोज, २०८३
विराटनगर महानगर कांग्रेस सभापतिमा कृष्ण कार्की निर्वाचित
बिहिबार १५ असोज, २०८३
पोखराको फिर्केखोला किनारमा फेरि डोजर चलाइयो
बिहिबार १५ असोज, २०८३
संघीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य
बिहिबार १५ असोज, २०८३
अब ज्यालादारी र करारमा कर्मचारी नियुक्त गर्न नपाइने
बिहिबार १५ असोज, २०८३
भारतीय राजदूत श्रीवास्तव आजै फर्किँदै
बिहिबार १५ असोज, २०८३
बाढीपहिरोले क्षति पुर्‍याएको बेनी–जोमसोम सडक मर्मत सुरु
बिहिबार १५ असोज, २०८३
सामाजिक सञ्जाल नियमन गर्न छुट्टै कानुन ल्याउँदै सरकार, बालबालिकालाई उमेरगत प्रतिबन्धको तयारी
बुधबार १४ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०