हराएको ४५ वर्षपछि जब धनबहादुर घर फर्किए…

शब्द एक्स्प्रेस संवाददाता
सोमबार ९ पुस, २०८०
३ वर्षअघि

ताप्लेजुङ । बालकैमा हराएका धनबहादुर लिम्बु ४५ वर्षपछि घर फर्किएपछि परिवारमा खुसी छाएको छ ।

घर परिवारसँग सम्पर्कविहीन रहेर बेपत्ता बनेका ताप्लेजुङको श्रीजङ्गा गाउँपालिका–३ घर भएका ६० वर्षीय लिम्बू घर फर्किएका हुन् ।

१५ वर्षको उमेरदेखि नै हराएका उनी हालैमात्र आफन्तको सम्पर्कमा आएका हुन् । उनी बेपत्ता रहँदा खोजीका लागि परिवार वर्षौंदेखि भौंतारिँदै आएको थियो ।

उनी भारतमा बेवारिसे अवस्थामा फेला परेका थिए । स्थानीय एक संस्थाले उद्धार गरेर उनलाई नेपाल पठाइदिएको हो ।

झापा प्रहरीका अनुसार भारत सिक्किमको अन्तर्राष्ट्रिय मानव परिषद् संस्थाको पहलमा उनलाई भारतबाट नेपाल ल्याइएको छ ।

उक्त संस्थाले उक्त व्यक्तिको पहिचानका लागि झापा प्रहरीसँग समन्वय गरेको थियो ।

करिब दुई महिनाअघि बेवारिसे अवस्थामा फेला पारी पुनर्स्थापना केन्द्रमा राखेको जानकारी आफूहरूले पाएको र ल्याउन प्रयास गरेको झापाका प्रहरी प्रवक्ता खगेन्द्र रिजालले बताएका छन् ।

सो सस्थासँग समन्वय गर्दा संस्थाको प्रतिनिधिहरूले शनिवबार लिम्बूलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा ल्याइदिएको हो ।

उनको भतिज नाता पर्ने श्रीजङ्गा-३ का ४३ वर्षीय आइतराज लिम्बू व्यक्ति आएर उनलाई बुझेर लगेको प्रहरीले जनाएको छ ।

प्रकाशित समय: सोमबार ९ पुस, २०८०, १४:३७:३५

सम्बन्धित खबर

भोटेकोशी बाढीमा बेपत्ता नागरिकका आफन्तलाई डीएनए परीक्षण गराउन प्रहरीको आग्रह

बिहिबार १८ भदौ, २०८३
३ घण्टाअघि

दुहबीमा कृष्ण जन्माष्टमीको रथयात्रा : ५० हजार भक्तजन आउने, सुरक्षा व्यवस्थामा विशेष तयारी

मङ्गलबार १६ भदौ, २०८३
२ दिनअघि

आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने

मङ्गलबार १६ भदौ, २०८३
२ दिनअघि

केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा

मङ्गलबार १६ भदौ, २०८३
२ दिनअघि

भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान

सोमबार १५ भदौ, २०८३
३ दिनअघि

सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित

सोमबार १५ भदौ, २०८३
३ दिनअघि
भोटेकोशी बाढीमा बेपत्ता नागरिकका आफन्तलाई डीएनए परीक्षण गराउन प्रहरीको आग्रह
बिहिबार १८ भदौ, २०८३
दुहबीमा कृष्ण जन्माष्टमीको रथयात्रा : ५० हजार भक्तजन आउने, सुरक्षा व्यवस्थामा विशेष तयारी
मङ्गलबार १६ भदौ, २०८३
आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने
मङ्गलबार १६ भदौ, २०८३
केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा
मङ्गलबार १६ भदौ, २०८३
भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान
सोमबार १५ भदौ, २०८३
सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित
सोमबार १५ भदौ, २०८३
बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो
आईतबार १४ भदौ, २०८३
नेपालका बाढीपीडितका लागि अमेरिकाले ३६ लाख डलरभन्दा बढी मानवीय सहायता दिने
आईतबार १४ भदौ, २०८३
विपद्पछिको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग लिनुपर्ने अवस्था : परराष्ट्रमन्त्री खनाल
शनिवार १३ भदौ, २०८३
सडकमा आएको भेलले बगाउँदा पोखरामा आमा–छोरीको मृत्य
शनिवार १३ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०