सुँगुरको मुट प्रत्यारोपण गरिएका व्यक्तिको निधन

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार २६ फाल्गुण, २०७८
५ वर्षअघि
प्रत्यारोपण

विश्वमै पहिलो पटक अनुवंशिक रूपमा परिवर्तन गरिएको सुँगुरको मुट प्रत्यारोपण गरिएका व्यक्तिको निधन भएको छ ।

सुँगुरको मुट प्रत्यारोपण गरि दुई महिनापछि बाल्टिमोरका डेबिड बेनेटको निधन भएको हो ।

बेनेटको मुट प्रत्यारोपण गरेका डाक्टर बार्टली ग्रिफिथका अनुसार बेनेटले अन्तिम समयसम्म बाँच्न सङ्घर्ष गरेका थिए । मुटुको गम्भीर समस्या रहेका ५७ वर्षिय बेनेट अमेरिकामा शल्यक्रियामार्फत मुटु प्रत्यारोपण गरेपछि दुई महिना बाँच्न सफल भएका थिए ।

स्वास्थ्य अवस्थाका कारण मानव मुटु प्रत्यारोपणका लागि बेनेट अयोग्य थिए । तर, प्रत्यारोपण नहुँदा रोगका कारणले गर्दा उनको मृत्यु हुने निश्चित थियो ।

Advertisement

यूनिभर्सिटी अफ मेरील्यान्ड मेडिकल सेन्टरका चिकित्सकहरूलाई अमेरिकाको चिकित्सासम्बन्धी नियामक निकायले यसअघि कहिल्यै नगरिएको चिकित्सा अभ्यास गर्न विशेष अनुमति प्रदान गरिएको थियो ।

मुटु प्रत्यारोपण गरिनुअघि ६ सातासम्म निकै थलिएका बेनेटलाई मेसिनको सहयोगले बचाएर राखिएको थियो । बेनेटलाई शल्यक्रियाअघि नै प्रत्यारोपणसँग सम्बन्धित जोखिमबारे थाहा थियो ।

७ जनवरीमा उनको मुटु प्रत्यारोपण कार्य सफल भएको थियो । शल्यक्रिया गरेको केही सातापछि चिकित्सकहरूले बेनेटकलाई आफ्नो परिवारसँग समय बताउन अनुमति दिएका थिए ।

तर, लगातार स्वास्थ्य अवस्थामा बिग्रिदै गएपछि उनी थप कमजाेर भएका थिए । अवस्थामा प्रतिकुल हुँदै गएपछि झनै थलिएका बेनेटककाे  अन्तत ८ मार्चमा निधन भयाे । 

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

भसभसे पहिरोले बागलुङ–बेनी सडक अस्तव्यस्त, घण्टौँ जाममा यात्रु

सोमबार २६ असोज, २०८३
१९ minutes

ट्रम्पले केटी जकारियालाई बनाए ह्वाइट हाउसको नयाँ प्रेस सचिव

सोमबार २६ असोज, २०८३
२८ minutes

चार प्रस्तावित राजदूतको नियुक्तिअघि संसदीय समितिमा सुनुवाइ हुँदै

सोमबार २६ असोज, २०८३
३४ minutes

कांग्रेस इतर समूहको विराटनगर सभापतिमा रिचर्ड गौतम सर्वसम्मत

आईतबार २५ असोज, २०८३
१६ घण्टाअघि

बूढीगण्डकी बाढीपछि ओलीको आग्रह– ‘सरकार फराकिलो मनका साथ उद्धारमा जुटोस्’

आईतबार २५ असोज, २०८३
१६ घण्टाअघि

कांग्रेस महामन्त्रीमा सुनील शर्माको मत बढ्दै, दोस्रो स्थानका राणासँग नजिक

आईतबार २५ असोज, २०८३
१७ घण्टाअघि
भसभसे पहिरोले बागलुङ–बेनी सडक अस्तव्यस्त, घण्टौँ जाममा यात्रु
सोमबार २६ असोज, २०८३
ट्रम्पले केटी जकारियालाई बनाए ह्वाइट हाउसको नयाँ प्रेस सचिव
सोमबार २६ असोज, २०८३
चार प्रस्तावित राजदूतको नियुक्तिअघि संसदीय समितिमा सुनुवाइ हुँदै
सोमबार २६ असोज, २०८३
कांग्रेस इतर समूहको विराटनगर सभापतिमा रिचर्ड गौतम सर्वसम्मत
आईतबार २५ असोज, २०८३
बूढीगण्डकी बाढीपछि ओलीको आग्रह– ‘सरकार फराकिलो मनका साथ उद्धारमा जुटोस्’
आईतबार २५ असोज, २०८३
कांग्रेस महामन्त्रीमा सुनील शर्माको मत बढ्दै, दोस्रो स्थानका राणासँग नजिक
आईतबार २५ असोज, २०८३
क्यानडाविरुद्ध रोहित पौडेलको शतक
आईतबार २५ असोज, २०८३
बूढीगण्डकी बाढीपछि झलनाथ खनालको आग्रह : उद्धार र जीवनरक्षामा जुट्न निर्देशन
आईतबार २५ असोज, २०८३
रिहा भएपछि ध्रुव राठीको आरोप– ‘पुलिसले मलाई किडन्याप नै गरेको हो’
आईतबार २५ असोज, २०८३
बुढीगण्डकी बाढीले दुई पुलमा ठूलो क्षति, सडक विभागद्वारा प्राविधिक अध्ययन सुरु
आईतबार २५ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०