रवि तेजाको ‘खेलाडी’ नेपालमा फागुन १ बाट रिलिज हुने

शब्द एक्स्प्रेस संवाददाता
बुधबार २६ माघ, २०७८
४ वर्षअघि

कोरोना सङ्क्रमणका कारण माघ ३ गतेबाट बन्द भएका हल २७ दिनपछि पुनः फागुन १ गतेबाट खुल्दै छन् ।

हल खुल्न लागेपछि नेपाली चलचित्रका निर्माताले पनि धमाधम प्रदर्शन मिति तय गर्न थालेका छन् ।

रिलिज हुँदाहुँदै हल बन्द भएपछि रोकिएका नेपाली चलचित्र ‘चपली हाइट ३’ र ‘कठपुतली’ पुनः फागुन १ गतेबाट हलमा लाग्ने भएका छन् ।

रवि तेजाको अभिनय रहेको साउथ चलचित्र ‘खिलाडी’को हिन्दी डबलाई फागुन १ गतेबाट नेपालमा रिलिज गर्न लागिएको छ ।

रवि तेजाको फिल्म पहिलोपटक नेपालमा रिलिज गर्न लागिएको हो ।

‘पुष्पा’ नामक साउथ चलचित्र नेपाल भित्राएका वितरक मनोज राठी र उनको टिमले ‘खिलाडी’ प्रदर्शनको अधिकार लिएको छ ।

रवि तेजा, मिनाक्षी चौधरी, डिम्पल हायाथीलगायतका कलाकारको मुख्य भूमिका रहेको यस चलचित्रमा रमेश बर्माको कथा, पटकथा तथा निर्देशन रहेको छ ।

प्रकाशित समय: बुधबार २६ माघ, २०७८, २१:०८:४२
अब चिउरा उत्पादनमा ‘कुरुम कुरुम’ ब्राण्ड प्रयोग गर्ने अधिकार हाइलाइफलाई मात्र !
सोमबार ७ ब‌ैशाख, २०८३
अबदेखि सरकारी कर्मचारीको तलब १५ दिनमै आउने
आईतबार ६ ब‌ैशाख, २०८३
विराट गोल्डकपको उपाधि झापा ११ लाई
आईतबार ६ ब‌ैशाख, २०८३
विराट गोल्डकप : रातारात होटलबाट खेलाडीलाई खेदाएपछि आयोजकले पायो दलालको संज्ञा
आईतबार ६ ब‌ैशाख, २०८३
विष्णुमति किनारमा पेस्तोल र गोली फेला, जेनजी आन्दोलनसँग सम्बन्धको आशंका
आईतबार ६ ब‌ैशाख, २०८३
अचाक्ली बढ्यो केराको भाउ
आईतबार ६ ब‌ैशाख, २०८३
आईसीसी वुमेन्स च्यालेन्ज ट्रफी: अमेरिकाविरुद्ध नेपालको पहिलो खेल आज
शनिवार ५ ब‌ैशाख, २०८३
कांग्रेस आधिकारिकता विवादमा बहस सकियो, आजै फैसला आउने सम्भावना
शुक्रबार ४ ब‌ैशाख, २०८३
श्रम सम्झौताविना काममा लगाउने र बढी समय काम गराउनेविरुद्ध कारबाही हुने चेतावनी
शुक्रबार ४ ब‌ैशाख, २०८३
कम्बोडियामा नेपालीको बढ्दो उपस्थिति : जोखिम, चुनौती र समाधान
शुक्रबार ४ ब‌ैशाख, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०