रेड्मी नोट ११ सिरिज नेपालमा कहिले आउँला ?

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार ६ माघ, २०७८
५ वर्षअघि
रेड्मी नोट ११ सिरिज नेपालमा कहिले आउँला ?

साओमीले रेड्मी नोट ११ सिरिज आउँदो २६ जनवरीमा विश्व बजारमा लञ्च गर्न लागेको छ ।

रेड्मी नोट ११ लाइनअपको तुलनामा केही फरक विशेषतासहित यो सिरिज सार्वजनिक हुन लागेको हो ।

Advertisement

नोट ११ सिरिजको ग्लोबल इडिशनमा क्वालकम स्न्यापड्रागन चिप हुने आशा गरिएको छ ।

सन् २०२१ को अक्टोबरमा रेड्मी नोट ११ फाइभजी, रेड्मी नोट ११ प्रो, रेड्मी नोट ११ प्रो प्लस सार्वजनिक भइसकेका छन् भने नोभेम्बरमा रेड्मी नोट ११ फोरजी भेरियन्ट पनि सार्वजनिक भएको थियो ।

आगामी साता ग्लोबल्ली लञ्च गर्न लागेको साओमीले यसअघि नै भारतमा ‘रेड्मी नोट ११टी फाइभजी’ उपलब्ध गराइसकेको छ भने अब युरोप लगायतका बजारमा नोट ११ सिरिज उपलब्ध हुने चर्चा छ ।

नेपालमा भने रेड्मी नाेट ११ सिरिज कहिले उपलब्ध हुन्छ भन्नेबारे कम्पनीले केही खुलाएकाे छैन ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

मधेश प्रदेश सरकारबाट एमाले बाहिरियो, चार मन्त्रीद्वारा राजीनामा
शुक्रबार ३० असोज, २०८३
अन्तरदेशीय विद्युत् व्यापारको तयारीमा निजी कम्पनीलाई पनि अवसर
शुक्रबार ३० असोज, २०८३
व्यक्तिगत कमजोरीको दोष पार्टीलाई होइन, सम्बन्धित नेताले लिनुपर्छ : गगन थापा
शुक्रबार ३० असोज, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
शुक्रबार ३० असोज, २०८३
तिन दिनभित्र नारापास–हिल्सा सडक खुलाउँछौं : पूर्वाधारमन्त्री लम्साल
शुक्रबार ३० असोज, २०८३
सुन तोलामा १७ सय रुपैयाँले बढ्यो
शुक्रबार ३० असोज, २०८३
कांग्रेसले आफ्नै खर्चमा खुलामञ्च मर्मत गर्ने, ४५ दिनको समयसीमा
शुक्रबार ३० असोज, २०८३
मन्त्रिपरिषद् बैठक बस्दै
शुक्रबार ३० असोज, २०८३
बाढीपहिरोले गण्डकीका दुई राजमार्ग प्रभावित, बेनी–जोमसोम सडक एकतर्फी खुल्यो
शुक्रबार ३० असोज, २०८३
भारतमा निर्वाचन आयोगविरुद्ध सीजेपीको प्रदर्शन, दिल्लीमा सुरक्षा कडा
शुक्रबार ३० असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०