सहयाेग सामग्रीसहित अफगानिस्तान उड्याे नेपाली टाेली

शब्द एक्स्प्रेस संवाददाता
आईतबार २ माघ, २०७८
२ वर्षअघि

मानवीय सहायता सामग्रीसहित नेपाली टोली अफगानिस्तानको राजधानी काबुल प्रस्थान गरेको छ ।

तालिबानले सत्ता कब्जा गरेसँगै सङ्कटबाट गुज्रिरहेको अफगानिस्तानलाई औषधि, भाँडाकुँडा, लत्ताकपडा लगायतका सामग्री लिएर परराष्ट्र मन्त्रालयको टोली अफगानिस्तानका लागि उडेको हो ।

नेपाली टोलीको नेतृत्व मन्त्रालयकी सहसचिव एवम् सहप्रवक्ता सेवा लम्सालले गर्ने भएकी छिन् । लम्साल नेतृत्वको टोलीले काबुल विमानस्थलमा पुगी संयुक्त राष्ट्रसंघका प्रतिनिधिलाई सहयोग सामग्री हस्तान्तरण गरी आजै फर्किने कार्यक्रम रहेको छ ।

परराष्ट्र मन्त्री डा. नारायण खड्काका् अनुसार राष्ट्रसंघले उपलब्ध गराएको सूची अनुसार नै सहायता सामग्री सहयोग गर्न लागिएको हो ।

हिमालयन एयरलाइन्सबाट अफगानिस्तान प्रस्थान गरेको नेपाली टोलीका लागि सोही एयरलाइन्सले निःशुल्क हवाइजहाज उपलब्ध गराएको जानकारी मन्त्री खड्काले दिएका छन् । त्यसबाहेक नेपालले सहयोग गर्न लागेको सहायता सामग्री समेत व्यवसायीहरुले सरकारलाई कुनै दायित्व नपर्ने गरी निःशुल्क उपलब्ध गराएका हुन् ।

मन्त्री खड्काले विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए अनुसार खाद्यान्नबाहेक १४ टन मानवीय सहायता सामग्री अफगानिस्तानलाई हस्तान्तरण गर्न लागिएको हो ।

प्रकाशित समय: आईतबार २ माघ, २०७८, ०९:२५:४४

सम्बन्धित खबर

Gyeltshen
Gyeltshen: The most expensive player in the Nepali league
सोमबार १३ चैत, २०७९
आईबीडी
‘आईबीडी’काे पहिलाे अधिवेशन सम्पन्न, ११ सदस्यीय कार्यसमितिकाे नेतृत्वमा मल्ल
शनिवार ७ माघ, २०७९
उपसभामुख मगर
समाजसेवादेखि शुभारम्भ भएकाे उपसभामुख मगरकाे राजनीतिक उडान
शनिवार ७ माघ, २०७९
विमान दुर्घटना
विमान दुर्घटना अपडेटः ७२ यात्रुमध्ये ११ विदेशी, तीन बालबालिका, हालसम्म ३२ शव निकालियाे
आईतबार १ माघ, २०७९
साताका सात
साताका ७ तस्बिरः धनकुटादेखि डाेटीसम्म
शनिवार १६ पुस, २०७९
जेसिस
एभरेष्टले जित्याे २७औं संस्करणको अन्तरविद्यालय जेसिस टेस्टी टेस्टी हाजिरी जवाफ प्रतियोगिताको उपाधि
शनिवार १६ पुस, २०७९
पेले
अस्ताए फिफा प्लेयर अफ द सेन्चुरी ‘पेले’
शुक्रबार १५ पुस, २०७९
आहा रारा गोल्डकप
२२औँ आहा रारा गोल्डकप फुटबल प्रतियोगिता सुरु, विजेताले १२ लाख पाउने
बिहिबार १४ पुस, २०७९
प्रथम अधिवेशन
प्रदेशसभाको अधिवेशन पुस १७ गते
बुधबार १३ पुस, २०७९
क्युएफएक्स सिनेमाजको विराटनगर
क्युएफएक्स सिनेमाजको विराटनगरकाे अफरै अफर
बुधबार १३ पुस, २०७९
फिलिपिन्स
फिलिपिन्सविरुद्ध जितको खोजीमा नेपाल
शनिवार ७ फाल्गुण, २०७८
पल शाह
नायक पल शाह प्रहरी नियन्त्रणमा !
आईतबार १५ फाल्गुण, २०७८
यी हुन् प्रदेश १ का १२ मन्त्रालय
मङ्गलबार १८ माघ, २०७८
बन्न नसकेका समाचार
शनिवार १ माघ, २०७८
केपी ओली
केपी ओलीको सुझाव : प्रदेश १ को नाम कोसी राखाैँ
शनिवार २१ फाल्गुण, २०७८
पलको बचाउ
पलको बचाउ गर्दै पूजाले भनिन् : उसको अनेकन् योगदान सम्झेर एउटा गल्ती बिर्सिनुपर्छ (भिडियो)
बुधबार ११ फाल्गुण, २०७८
नेपाली रकस्टार अमृत गुरूङ
गोठमा रमाउने रकस्टार अमृत गुरुङ !
मङ्गलबार ११ माघ, २०७८
सङ्क्रमण
प्रदेश १ मा कोभिड : सङ्क्रमित हुनेभन्दा सङ्क्रमणमुक्त हुने धेरै
शनिवार १५ माघ, २०७८
राप्रपा नेपाल र एमालेले सहकार्य गर्ने सम्भावना
बुधबार २ चैत, २०७८
एसएस राजमौली
एसएस राजामौलीको ‘आरआरआर’ बाहुबलीकै लयमा
सोमबार १४ चैत, २०७८