नेपालले अफगानिस्तानलाई सहयोग सामग्री उपलब्ध गराउने

शब्द एक्स्प्रेस संवाददाता
शनिवार १ माघ, २०७८
५ वर्षअघि

मानवीय संकट उत्पन्न भएको अफगानिस्तानलाई नेपालले सहयोग सामग्री उपलब्ध गराउने भएको छ ।

गत अगस्टमा तालिबानले सत्ता कब्जा गरेसँगै अन्तर्राष्ट्रिय सहयोग रोकिएकाले अफगानिस्तानमा ठूलो मानवीय संकट उत्पन्न भइरहेको छ ।

सहयोगस्वरुप अफगानिस्तानलाई के–के उपलब्ध गराइन्छ भन्नेबारे जानकारी दिन भोलि (आइतबार) बिहान परराष्ट्र मन्त्रालयमा पत्रकार सम्मलेन गरिने भएको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार नेपाली टोली काबुल अन्तर्राष्ट्रिय विमानस्थलमा पुगी राष्ट्रसंघीय टोलीलाई साम्रगी हस्तान्तरण गरेर फर्कनेछ ।

अफगानिस्तानका दुई करोड बढी जनसंख्याले भोकमरीको समस्या भोग्नुपर्ने र बाल मृत्यु दर अत्यधिक बढ्ने चेतावनी संयुक्त राष्ट्र संघको विश्व खाद्य कार्यक्रम (डब्लूएफपी) ले चेतावनी दिइसकेको छ ।

प्रकाशित समय: शनिवार १ माघ, २०७८, १४:५१:२०
शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल फेरि पक्राउ
बुधबार ६ साउन, २०८३
पोखरा विमानस्थल भ्रष्टाचार मुद्दा : डा. रामशरण महतको मुद्दा मुल्तवी गर्न विशेष अदालतको अस्वीकार
मङ्गलबार ५ साउन, २०८३
बागमती सरकारबाट बाहिरिँदै एमाले
मङ्गलबार ५ साउन, २०८३
निर्वाचन आयुक्तहरूको सुनुवाइ साउन १२ र १३ गते हुने
मङ्गलबार ५ साउन, २०८३
जानकी मन्दिरमा हर्क साम्पाङको प्रवेशमा विवाद, दर्शन नगरी फर्किए
मङ्गलबार ५ साउन, २०८३
कर्णालीका पूर्वाधारको स्थलगत अनुगमनमा मन्त्री लम्साल
मङ्गलबार ५ साउन, २०८३
कर तिर्नेलाई सरकारको उपहार : १०–१० लाख रुपैयाँ जित्ने अवसर
मङ्गलबार ५ साउन, २०८३
काक्रोच पार्टी अघि बढेसँगै मोदीले छाडे संसद भवन, दिल्लीमा सुरक्षा व्यवस्था कडा
सोमबार ४ साउन, २०८३
बाजुरामा जिप दुर्घटना हुँदा ९ जना घाइते
सोमबार ४ साउन, २०८३
दिल्लीमा संसद भवनतर्फ लागेका काक्रोच पार्टीका कार्यकर्तामाथि प्रहरीले गरे लाठी चार्ज
सोमबार ४ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०