विराटनगरका विद्यालयहरू भोलिदेखि बन्द हुने

शब्द एक्स्प्रेस संवाददाता
बुधबार २८ पुस, २०७८
४ वर्षअघि

मोरङको विराटनगर महानगरपालिकाका विद्यालयहरू बिहीबार (भोलि) बाट बन्द हुने भएका छन् ।

बुधबार सूचना प्रकाशित गर्दै महानगरको महानगरपालिका शैक्षिक प्रशासन महाशाखाले पुस २९ गतेबाट माघ १५ गतेसम्म विद्यालय बन्द गर्न निर्देशन दिएको हो ।

महाशाखा प्रमुख दुर्गाप्रसाद खतिवडाका अनुसार शुक्रबारसम्मको पूर्वनिर्धारित परीक्षा भने सञ्चालन गर्न पाइने छ ।

विद्यालयको बर्से र हिउँदे बिदामा कटौती हुने गरी माघ १५ गतेसम्मका लागि बिदा दिन सूचना जारी गरेको महानगरले शुक्रबारसम्मका पूर्वनिर्धारित परीक्षा स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गरेर सञ्चालन गर्न निर्देशन दिएको हो ।

कोरोना सङ्क्रमणबाट विद्यार्थीलाइ जोगाउने लक्ष्यका साथ सरकारले पुस २७ गतेबाटै विद्यालयहरू बन्द गर्न सर्कुलर गरेको थियो । तर सङ्घीय सरकारले गरेको निणर्यपूर्व नै विद्यालयहरूले परीक्षाको कार्यसूचना प्रकाशित गरेका कारण विद्यालय भोलिबाट बन्द गर्न लागिएको खतिवडाले जानकारी दिए ।

प्रकाशित समय: बुधबार २८ पुस, २०७८, १८:१४:२१

सम्बन्धित खबर

विराटनगरको सेन्ट जोसेफले ‘फ्रेसर्स पुल पार्टी’ गर्दै गर्‍यो नयाँ विद्यार्थीहरुलाई स्वागत

आईतबार ३१ जेठ, २०८३
७ घण्टाअघि

‘कांग्रेस व्यवहारिक रुपमा फुटिसक्यो’

आईतबार ३१ जेठ, २०८३
११ घण्टाअघि

च्याटजिपिटीसँगको संवादपछि युवतीको मृत्यु, ओपनएआईविरुद्ध मुद्दा

आईतबार ३१ जेठ, २०८३
१३ घण्टाअघि

कोशी प्रदेशमा अपराध अनुसन्धानलाई प्रविधिमैत्री बनाउन विराटनगरमा अनुसन्धान गोष्ठी 

आईतबार ३१ जेठ, २०८३
१३ घण्टाअघि

इस्कोनमा बालबालिकामाथि दुर्व्यवहार गरेको आरोपमा एक जना पक्राउ

आईतबार ३१ जेठ, २०८३
१४ घण्टाअघि

पूजाका लागि फूल टिप्न निस्किएकी पद्माको हात्ती आक्रमणमा मृत्यु

आईतबार ३१ जेठ, २०८३
१७ घण्टाअघि
विराटनगरको सेन्ट जोसेफले ‘फ्रेसर्स पुल पार्टी’ गर्दै गर्‍यो नयाँ विद्यार्थीहरुलाई स्वागत
आईतबार ३१ जेठ, २०८३
‘कांग्रेस व्यवहारिक रुपमा फुटिसक्यो’
आईतबार ३१ जेठ, २०८३
दरबार हत्याकाण्डबारे दुर्गा प्रसाईँको विवादास्पद अभिव्यक्ति : राजा हटाउन राजेन्द्र लिङ्देल समेत लागे 
आईतबार ३१ जेठ, २०८३
च्याटजिपिटीसँगको संवादपछि युवतीको मृत्यु, ओपनएआईविरुद्ध मुद्दा
आईतबार ३१ जेठ, २०८३
कोशी प्रदेशमा अपराध अनुसन्धानलाई प्रविधिमैत्री बनाउन विराटनगरमा अनुसन्धान गोष्ठी 
आईतबार ३१ जेठ, २०८३
इस्कोनमा बालबालिकामाथि दुर्व्यवहार गरेको आरोपमा एक जना पक्राउ
आईतबार ३१ जेठ, २०८३
पूजाका लागि फूल टिप्न निस्किएकी पद्माको हात्ती आक्रमणमा मृत्यु
आईतबार ३१ जेठ, २०८३
कैलालीमा महिलाले खुद्रा सामान बेच्न प्रयोग गर्ने टेम्पो वन कर्मचारीले भिरबाट खसालिदिए
आईतबार ३१ जेठ, २०८३
विश्वकपः समूह ‘सी’ मा स्कटल्यान्डले खाता खोल्यो, ब्राजिल पर्‍यो अफ्ठेरोमा
आईतबार ३१ जेठ, २०८३
परराष्ट्रमन्त्री शिशिर खनाल चीन जाँदै, यस्ता छन् भ्रमणका उद्देश्य
आईतबार ३१ जेठ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०