अमेरिकाबाट चीन आउने उडान रद्द गर्न निर्देशन

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार २७ पुस, २०७८
३ वर्षअघि

अमेरिकाबाट चीन आउने उडान रद्द गर्न निर्देशन दिइएको छ ।

कोरोना भाइरसको ओमिक्रोन भेरिएन्टको बढ्दो सङ्क्रमणका कारण चीनको उड्ययन नियमक निकायले अमेरिकी उडानहरू रद्द गर्न निर्देशन दिएको हो । अमेरिकाबाट चीन पुगेका अधिकतर यात्रुमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि चीनको नागरिक उड्डयन प्रशासनले सो निर्देशन दिएको बताइएको छ ।

नियमित उडान भर्ने केही हवाइ सेवा तत्काल रद्द गर्न निर्देशन दिइएको हो । मङ्गलबार मात्र अमेरिकाबाट चीन आउने ६० भन्दा बढी उडान रद्द गर्न निर्देशन दिइएको थियो ।

प्रकाशित समय: मङ्गलबार २७ पुस, २०७८, २१:५३:४०

सम्बन्धित खबर

तिजको अवसरमा विराटनगरको एभरेस्ट स्कुलमा डान्स प्रतियोगिता

शनिवार २२ भदौ, २०८१
२ दिनअघि

हेरिटेजमा स्कुलमा जुनियर स्विमिङ प्रतियोगिता : आरोहण, आर्जन, प्रियांशी र प्रियालाई स्वर्ण

बिहिबार २० भदौ, २०८१
३ दिनअघि

बालेनलक्षित ओलीको टिप्पणी : फेसबुकमा लेख्दैमा फरक पर्दैन

बुधबार १९ भदौ, २०८१
४ दिनअघि

विराटनगरको हेरिटेजमा स्विमिङ प्रतियोगिता : साम्राज्य, गोविन्द, प्रियांशी र युनिशालाई गोल्ड मेडल

बुधबार १९ भदौ, २०८१
४ दिनअघि

विराटनगरको पाेखरिया स्कुलको दोस्रो तलाबाट हाम फालिन् १६ वर्षीया छात्रा

सोमबार १७ भदौ, २०८१
६ दिनअघि

हेरिटेजका विद्यार्थीहरूलाई महिनावारीबारे सचेतना

सोमबार १७ भदौ, २०८१
६ दिनअघि
तिजको अवसरमा विराटनगरको एभरेस्ट स्कुलमा डान्स प्रतियोगिता
शनिवार २२ भदौ, २०८१
मेस्सी नहुँदा पनि अर्जेन्टिनाले निकाल्यो चिलीमाथि सहज जित
शुक्रबार २१ भदौ, २०८१
नेसन्स लिगमा पोर्चुगलको जित, रोनाल्डोको कीर्तिमानी गोल
शुक्रबार २१ भदौ, २०८१
हेरिटेजमा स्कुलमा जुनियर स्विमिङ प्रतियोगिता : आरोहण, आर्जन, प्रियांशी र प्रियालाई स्वर्ण
बिहिबार २० भदौ, २०८१
विराटनगरको हेरिटेजमा पब्लिक स्पिकिङ र ‘एमसी’ तालिम
बिहिबार २० भदौ, २०८१
बालेनलक्षित ओलीको टिप्पणी : फेसबुकमा लेख्दैमा फरक पर्दैन
बुधबार १९ भदौ, २०८१
यसपालिको दसैँमा सुकिला नोटले काम चलाउनुपर्ने, नयाँ नोट नसाटिने !
बुधबार १९ भदौ, २०८१
निर्दयी आमा : पतिको रिसले छोरीहरू सिध्याइन्, आफू पनि विष पिएर जंगलतिर हानिइन्
बुधबार १९ भदौ, २०८१
विराटनगरको हेरिटेजमा स्विमिङ प्रतियोगिता : साम्राज्य, गोविन्द, प्रियांशी र युनिशालाई गोल्ड मेडल
बुधबार १९ भदौ, २०८१
नेपाल आउँदै छन् बलिउड अभिनेता नवाजुद्दिन र निर्देशक अनुराग कश्यप
मङ्गलबार १८ भदौ, २०८१
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०