मोरक्को र गिनी विजयी

शब्द एक्स्प्रेस संवाददाता
सोमबार २६ पुस, २०७८
५ वर्षअघि

अफ्रिका कप अफ नेसन्सअन्तर्गत आज भएको खेलमा मोरक्को र गिनीले आ–आफ्नो खेलमा जित दर्ता गराएका छन् ।

मोरक्कोले घानाविरुद्ध १–० को जित निकाल्दा गिनीले मलावीलाई १–० गोलान्तरले पाखा लगाउँदै स्पष्ट तीन अङ्क बटुल्न सफल भएको हो ।

Advertisement

क्यामरुनस्थित अहमदौ अहिजो रङ्गशालामा भएको खेलमा मोरक्कोलाई जिताउन एकमात्र गोल खेलको ८३औं मिनेटमा सोफियानी बौफालले गरे ।

यता खवेकङ्ग रङ्गशालामा भएको आजको चौथो खेलमा गिनीलाई जित दिलाउन इसियागा सिलाले खेलको पहिलो हाफमा गरेको गोल निर्णायक बन्यो ।
सिलाले खेलकाे ३५औं मिनेटमा गाेल गरेका थिए ।

पहिलो हाफमा गिनीले अग्रता लिएपनि त्यसपछि खेलको बाँकी समयमा गोल हुन नसकेपछि खेल गिनीले आफ्नो पक्षमा पार्न सफल भयो ।

आजको खेलमा जित निकालेसँगै गिनी समूह ‘बी’ को शीर्ष स्थानमा रहेको छ । त्यस्तै, घानालाई पराजित गर्दै स्पष्ट तीन अङ्क बटुलेको मोरक्को पनि समूह ‘सी’ को शीर्ष स्थानमा रहन सफल भएको छ ।

अफ्रिका कप अफ नेसन्सअन्तर्गत भोलि तीन खेल हुँदैछन् । कोमोरसले गाबोनको सामना गर्दा, अल्जेरीया र सियेरालियोने र नाइजेरीया र इजिप्ट आमनेसामने हुँदैछन् ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

बालक, पुरुष र लैङ्गिक अल्पसंख्यकमाथिको यौन हिंसा
मङ्गलबार १३ असोज, २०८३
मंसिर १ देखि काठमाडौं उपत्यकामा मासु जाँचसम्बन्धी ऐन लागू हुने
सोमबार १२ असोज, २०८३
हङकङ सिक्सेसमा नेपाल सहभागी नहुने
सोमबार १२ असोज, २०८३
चोलेन्द्रशमशेरको पक्राउबारे राष्ट्रिय सभामा प्रधानमन्त्री र गृहमन्त्रीसँग जवाफ माग
सोमबार १२ असोज, २०८३
ईसेवाको सीईओमा निरज शर्मा नियुक्त, जगदीश खड्काको चार वर्षे कार्यकाल पूरा
सोमबार १२ असोज, २०८३
फेरि किन पक्राउ परे दुर्गा प्रसाईं ?
सोमबार १२ असोज, २०८३
देउवा समूहले महाधिवेशन :सभापतिमा उठ्न ३० हजार, वडामा २५० रुपैयाँ शुल्क
सोमबार १२ असोज, २०८३
चार दिनको वर्षाले देशभरका प्रमुख राजमार्ग प्रभावित, दर्जनौँ सडकखण्ड अवरुद्ध
सोमबार १२ असोज, २०८३
विराट कोहलीको अर्को ऐतिहासिक कीर्तिमान, ओडिआईमा १५ हजार रन पूरा
सोमबार १२ असोज, २०८३
म्याग्दीमा पहिरोमा परी तीन जनाको मृत्यु, दुई जनाको हेलिकप्टरबाट जीवितै उद्धार
आईतबार ११ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०