कोभिड सङ्क्रमित युवामा ब्रेन स्ट्रोकको जोखिम बढि

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार २२ पुस, २०७८
५ वर्षअघि

अस्पतालमा कोरोना भाइरसबाट सङ्क्रमित युवाहरूमा स्ट्रोकको केस देखिन थालेको छ ।

उच्च रक्तचाप तथा मधुमेहको समस्या भइ कोभिड सङ्क्रमित भएका युवाहरूमा ब्रेन स्ट्रोकको जोखिम उच्च हुने
जर्नल ब्रेन कम्युनिकेशन्समा प्रकाशित अध्ययनले देखाएको छ ।

दुई सय ६७ सङ्क्रमितमा गरिएको अध्ययनमा ५० प्रतिशतमा स्ट्रोक भएको देखिएको थियो । अध्ययनबाट भाइरसको सङ्क्रमणले मस्तिष्कमा क्षति पुर्याउँने पनि देखाएको छ ।

कोरोना भाइरसले एउटै बिरामीको स्नायु प्रणालीको विभिन्न भागहरूमा असर पार्न सक्छ । स्ट्रोक भएका बिरामीको शरीरको धेरै भागहरूमा रगत जम्न थालेपछि धमनीहरूमा अवरोध देखिएको हो ।

कोभिडका बिरामीहरूमा विभिन्न प्रकारका न्यूरोलोजिकल र मनोरोग समस्या देखिएको इङ्गल्यान्डको युनिभर्सिटी अस्पताल साउथ ह्याम्प्टनकी अनुसन्धानकर्ता डाक्टर एमी रस रसेल बताउँछिन् ।

यसबाहेक कोरोनाका बिरामीहरूमा मस्तिष्कसँग सम्बन्धित गुइलाइन-ब्यारे सिन्ड्रोमको समस्या पनि देखिएको छ ।

प्रकाशित समय: बिहिबार २२ पुस, २०७८, २२:२६:०२
पाँच दिनसम्म ठूला नदीमा जलसतह बढ्ने, दर्जनौँ जिल्लामा बाढीको जोखिम
बिहिबार ८ असोज, २०८३
रोशी खोलाको बीचमा यात्रुबाहक बस फस्यो, स्थानीयको सहयोगमा यात्रुको गरियो उद्धार
बिहिबार ८ असोज, २०८३
कोशी प्रदेशमा बाढीको जोखिम : विपद् व्यवस्थापन संयन्त्र ‘अलर्ट’ मा
बिहिबार ८ असोज, २०८३
भारी वर्षाको जोखिमका कारण विराटनगरका विद्यालय दुई दिन बन्द
बिहिबार ८ असोज, २०८३
स्पेलिङ प्रतियोगितामा हेरिटेज इन्टरनेशनल स्कुल प्रथम
आईतबार ४ असोज, २०८३
बुद्धोदय सहकारीको १८औँ वार्षिक साधारण सभा सम्पन्न, ज्येष्ठ शेयरधनी र उत्कृष्ट विद्यार्थी सम्मानित
शनिवार ३ असोज, २०८३
बिहिबार १ असोज, २०८३
विराटनगरमा लैंगिक तथा यौनिक अल्पसंख्यक नेतृत्व विकाससम्बन्धी कार्यशाला सम्पन्न
बुधबार ३१ भदौ, २०८३
जेन्जी आन्दोलनको क्षतिबाट उठ्दै नेपालिरिका होटल, छैटौँ वार्षिकोत्सवमा आश्विनभर विशेष उत्सव
बुधबार ३१ भदौ, २०८३
तीजको दिन सुनील शर्माद्वारा चेलीको उद्धार, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
मङ्गलबार ३० भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०