सप्तरीमा जाडोले कठ्याङ्ग्रिएर एक जनाको मृत्यु

शब्द एक्स्प्रेस संवाददाता
बुधबार २१ पुस, २०७८
२ वर्षअघि

सप्तरीमा चिसाेले कठ्याङ्ग्रिरएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा महादेवा गाउँपालिका–४ का ६५ वर्षीय देवनारायण ठाकुर रहेका छन् ।

उनको शीतलहरका कारण मृत्यु भएको स्थानीयले जानकारी दिएका छन् । ठाकुरको राति सुतेको बेला चिसोले कठ्यांग्रिएर मृत्यु भएको गाउँपालिकाका उपाध्यक्ष ममता कुमारी यादवले बताइन् ।

उनले भनिन् ,’राति खाना खाएर सुतेका ठाकुर बिहान अबेरसम्म ओछ्यानबाट नउठेपछि परिवारका सदस्यले हेर्न कठ्यांग्रिएर मृत्यु भएको पाइएकाे रहेछ ।’

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता माधवप्रसाद काफ्लेले ठाकुरको मृत्यु चिसो वा अन्य कारणले हाे भनेर जानकारी लिने काम भइरहेकाे बताए ।

प्रकाशित समय: बुधबार २१ पुस, २०७८, ११:१४:५७

सम्बन्धित खबर

संसदको गति अवरोध चाँडै अन्त्य हुन्छ : प्रधानमन्त्री प्रचण्ड

बिहिबार २९ चैत, २०८०
२ दिनअघि

हेरिटेज इन्टरनेसनल स्कुलको दीक्षान्त समारोह : केजीबाट एक कक्षामा पुगेका विद्यार्थी दीक्षित

बिहिबार २९ चैत, २०८०
२ दिनअघि

रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक

बुधबार २८ चैत, २०८०
३ दिनअघि

भेडेटारमा सब्जी बोक्ने मिनी ट्रकमा भेटियो पाँच सय ४४ किलो गाँजा, चालक फरार

सोमबार २६ चैत, २०८०
५ दिनअघि

विराटनगरको शिक्षादीपमा इथिकल ह्याकिङ सम्बन्धी ३ दिने कार्यशाला सुरु

आईतबार २५ चैत, २०८०
६ दिनअघि

कोशी प्रदेशका विद्यार्थीले यसपटक समयमै पुस्तक पाउने

आईतबार २५ चैत, २०८०
६ दिनअघि
अन्तरप्रदेश खेलकुद : स्विमिङमा कोशीलाई १९ पदक
शुक्रबार ३० चैत, २०८०
अन्तरप्रदेश खेलकुद : भलिबलमा कोशीलाई रजत, गण्डकीलाई स्वर्ण
शुक्रबार ३० चैत, २०८०
संसदको गति अवरोध चाँडै अन्त्य हुन्छ : प्रधानमन्त्री प्रचण्ड
बिहिबार २९ चैत, २०८०
अन्तरप्रदेश खेलकुद : पुरुष भलिबलमा कोशी स्वर्णनजिक
बिहिबार २९ चैत, २०८०
हेरिटेज इन्टरनेसनल स्कुलको दीक्षान्त समारोह : केजीबाट एक कक्षामा पुगेका विद्यार्थी दीक्षित
बिहिबार २९ चैत, २०८०
महिला फुटबलमा पनि स्वर्णनजिक कोशी
बुधबार २८ चैत, २०८०
अन्तर प्रदेश खेलकुद : पुरुष फुटबलमा स्वर्णनजिक कोशी
बुधबार २८ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
अन्तरप्रदेश खेलकुद : कोशीको पोल्टामा ५६ पदक
मङ्गलबार २७ चैत, २०८०
अन्तरप्रदेश खेलकुद : मैदानको कन्तबिजोग, फितलो व्यवस्थापनले खेलाडीलाई सास्ती
मङ्गलबार २७ चैत, २०८०
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०
बुबाको मृत्युपछि आमाको गर्जो धान्दै थिइन् सम्झना, सडक दुर्घटनामा गयो उनकै ज्यान
बिहिबार १७ फाल्गुण, २०८०