दक्षिण कोरियामा जन्मदरमा निरन्तर कमी

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार १६ पुस, २०७८
३ वर्षअघि

दक्षिण कोरियामा जन्मदरमा निरन्तर कमी आएकाे छ ।

कोरियाली तथ्याङ्क कार्यालयकाे अक्टोबरसम्मको तथ्याङ्कअनुसार देशमा नवजात शिशुहरूको सङ्ख्या २० हजार सात सय ३६ रहेको छ । यो एक वर्ष अगाडिको तथ्याङ्कभन्दा पाँच दशमलव दुई प्रतिशतले कम हो ।

सन् १९८१ मा तथ्याङ्क सङ्कलन गर्न थालिएपछि यो रिपोर्ट अहिलेसम्मकै सबैभन्दा कम हो । सन् २०१५ को डिसेम्बरदेखि लगातार ७१ महिनासम्म नवजात शिशुको सङ्ख्यामा कमी आएको छ ।

यस वर्षको पहिलो १० महिनामा दुई लाख २४ हजार दुई १६ शिशुहरूको जन्म भएको थियो । र यो गत वर्षको सोही अवधिको तुलनामा तीन दशमलव ६ प्रतिशतले कम रहेको कोरियाली तथ्याङ्क कार्यालयका निर्देशक किम सु-योङले जनाएका छन् ।

याेङका अनुसार मुख्यतया बच्चा जन्माउने उमेर समूह वा तीस वर्षका महिलाको जनसङ्ख्या घट्दै गएको, सन् २०१२ देखि विवाह दर पनि घट्दै गएको र कोभिड-१९ का कारण यो दर घट्ने प्रवृत्ति झनै बढ्दै गएको हो ।

प्रकाशित समय: शुक्रबार १६ पुस, २०७८, २३:१७:४८

सम्बन्धित खबर

हेरिटेजका दुई विद्यार्थी थाइल्यान्ड जाँदै, जितको शुभकामना दिँदै स्कुलले गर्‍यो बिदाइ

आईतबार ३० भदौ, २०८१
७ घण्टाअघि

ग्रामथान गाउँपालिका पूर्वअध्यक्षसहित नौ जुवाडे पक्राउ, १८ लाख नगद बरामद !

आईतबार ३० भदौ, २०८१
२१ घण्टाअघि

अनशनस्थलमा बसेका पूर्वमुख्यमन्त्री केदार कार्कीलाई प्रहरीद्वारा लछारपछार !

मङ्गलबार २५ भदौ, २०८१
५ दिनअघि

पूर्वमुख्यमन्त्री केदार कार्कीको अनशनस्थलमा दोहोरो झडप

मङ्गलबार २५ भदौ, २०८१
५ दिनअघि

शिक्षा सुधारमा उत्तिकै जोड दिँदै कोशी सुधारका संयोजक गिरी

मङ्गलबार २५ भदौ, २०८१
५ दिनअघि

रकम पचाउने दाउमा चौधरी बाबु-छोरा : उच्च अदालतले दिएन गिरीविरुद्धको मुद्दामा अन्तरिम आदेश !

सोमबार २४ भदौ, २०८१
६ दिनअघि
लामिनको दुई गोल, बार्सिलोनाले निकाल्यो लगातार पाँचौं जित
आईतबार ३० भदौ, २०८१
हेरिटेजका दुई विद्यार्थी थाइल्यान्ड जाँदै, जितको शुभकामना दिँदै स्कुलले गर्‍यो बिदाइ
आईतबार ३० भदौ, २०८१
घट्यो इन्धनको मूल्य, विराटनगरमा कसरी पर्छ पेट्रोलको दाम ?
आईतबार ३० भदौ, २०८१
अवे मैदानमा आर्सनलको लगातार छैटौं जित, सिटीमाथि थपियो दबाब
आईतबार ३० भदौ, २०८१
मियामीको कमब्याक जित : मैदान फर्किएकै दिन मेस्सीले गरे दुई गोल, स्वारेजले थपे एक गोल
आईतबार ३० भदौ, २०८१
ग्रामथान गाउँपालिका पूर्वअध्यक्षसहित नौ जुवाडे पक्राउ, १८ लाख नगद बरामद !
आईतबार ३० भदौ, २०८१
भिनिसियस र एमबाप्पेको पेनाल्टी गोलमा रियलको जित
आईतबार ३० भदौ, २०८१
घरमै हार्‍यो लिभरपुल, बेहोर्‍यो पहिलो हार
शनिवार २९ भदौ, २०८१
हालान्ड चम्किँदा सिटीको कमब्याक जित, नयाँ सिजनको प्रिमियर लिगमा हालान्डले पुर्‍याए नौ गोल
शनिवार २९ भदौ, २०८१
बालेन अराजक कि निडर ? ओलीलाई दिए बालदिवसको शुभकामना !
शनिवार २९ भदौ, २०८१
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०