दक्षिण कोरियामा जन्मदरमा निरन्तर कमी

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार १६ पुस, २०७८
२ वर्षअघि

दक्षिण कोरियामा जन्मदरमा निरन्तर कमी आएकाे छ ।

कोरियाली तथ्याङ्क कार्यालयकाे अक्टोबरसम्मको तथ्याङ्कअनुसार देशमा नवजात शिशुहरूको सङ्ख्या २० हजार सात सय ३६ रहेको छ । यो एक वर्ष अगाडिको तथ्याङ्कभन्दा पाँच दशमलव दुई प्रतिशतले कम हो ।

सन् १९८१ मा तथ्याङ्क सङ्कलन गर्न थालिएपछि यो रिपोर्ट अहिलेसम्मकै सबैभन्दा कम हो । सन् २०१५ को डिसेम्बरदेखि लगातार ७१ महिनासम्म नवजात शिशुको सङ्ख्यामा कमी आएको छ ।

यस वर्षको पहिलो १० महिनामा दुई लाख २४ हजार दुई १६ शिशुहरूको जन्म भएको थियो । र यो गत वर्षको सोही अवधिको तुलनामा तीन दशमलव ६ प्रतिशतले कम रहेको कोरियाली तथ्याङ्क कार्यालयका निर्देशक किम सु-योङले जनाएका छन् ।

याेङका अनुसार मुख्यतया बच्चा जन्माउने उमेर समूह वा तीस वर्षका महिलाको जनसङ्ख्या घट्दै गएको, सन् २०१२ देखि विवाह दर पनि घट्दै गएको र कोभिड-१९ का कारण यो दर घट्ने प्रवृत्ति झनै बढ्दै गएको हो ।

प्रकाशित समय: शुक्रबार १६ पुस, २०७८, २३:१७:४८

सम्बन्धित खबर

Gyeltshen
Gyeltshen: The most expensive player in the Nepali league
सोमबार १३ चैत, २०७९
आईबीडी
‘आईबीडी’काे पहिलाे अधिवेशन सम्पन्न, ११ सदस्यीय कार्यसमितिकाे नेतृत्वमा मल्ल
शनिवार ७ माघ, २०७९
उपसभामुख मगर
समाजसेवादेखि शुभारम्भ भएकाे उपसभामुख मगरकाे राजनीतिक उडान
शनिवार ७ माघ, २०७९
विमान दुर्घटना
विमान दुर्घटना अपडेटः ७२ यात्रुमध्ये ११ विदेशी, तीन बालबालिका, हालसम्म ३२ शव निकालियाे
आईतबार १ माघ, २०७९
साताका सात
साताका ७ तस्बिरः धनकुटादेखि डाेटीसम्म
शनिवार १६ पुस, २०७९
जेसिस
एभरेष्टले जित्याे २७औं संस्करणको अन्तरविद्यालय जेसिस टेस्टी टेस्टी हाजिरी जवाफ प्रतियोगिताको उपाधि
शनिवार १६ पुस, २०७९
पेले
अस्ताए फिफा प्लेयर अफ द सेन्चुरी ‘पेले’
शुक्रबार १५ पुस, २०७९
आहा रारा गोल्डकप
२२औँ आहा रारा गोल्डकप फुटबल प्रतियोगिता सुरु, विजेताले १२ लाख पाउने
बिहिबार १४ पुस, २०७९
प्रथम अधिवेशन
प्रदेशसभाको अधिवेशन पुस १७ गते
बुधबार १३ पुस, २०७९
क्युएफएक्स सिनेमाजको विराटनगर
क्युएफएक्स सिनेमाजको विराटनगरकाे अफरै अफर
बुधबार १३ पुस, २०७९
फिलिपिन्स
फिलिपिन्सविरुद्ध जितको खोजीमा नेपाल
शनिवार ७ फाल्गुण, २०७८
यी हुन् प्रदेश १ का १२ मन्त्रालय
मङ्गलबार १८ माघ, २०७८
बन्न नसकेका समाचार
शनिवार १ माघ, २०७८
केपी ओली
केपी ओलीको सुझाव : प्रदेश १ को नाम कोसी राखाैँ
शनिवार २१ फाल्गुण, २०७८
पल शाह
नायक पल शाह प्रहरी नियन्त्रणमा !
आईतबार १५ फाल्गुण, २०७८
सङ्क्रमण
प्रदेश १ मा कोभिड : सङ्क्रमित हुनेभन्दा सङ्क्रमणमुक्त हुने धेरै
शनिवार १५ माघ, २०७८
पलको बचाउ
पलको बचाउ गर्दै पूजाले भनिन् : उसको अनेकन् योगदान सम्झेर एउटा गल्ती बिर्सिनुपर्छ (भिडियो)
बुधबार ११ फाल्गुण, २०७८
राप्रपा नेपाल र एमालेले सहकार्य गर्ने सम्भावना
बुधबार २ चैत, २०७८
नेपाली रकस्टार अमृत गुरूङ
गोठमा रमाउने रकस्टार अमृत गुरुङ !
मङ्गलबार ११ माघ, २०७८
एसएस राजमौली
एसएस राजामौलीको ‘आरआरआर’ बाहुबलीकै लयमा
सोमबार १४ चैत, २०७८