भारतमा ओमिक्रोन सङ्क्रमितको सङ्ख्या १२ सय ७०

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार १६ पुस, २०७८
३ वर्षअघि

भारतमा ओमिक्रोन सङ्क्रमितको सङ्ख्या एक हजार दुई सय ७० पुगेको छ ।

भारतको स्वास्थ्य मन्त्रालयको तथयाङ्कअनुसार एकैदिन तीन सय नौ जनामा ओमिक्रोन पुष्टि भएसँगै ओमिक्रोन सङ्क्रमितको सङ्ख्या एक हजार दुई सय ७० पुगेको हो ।

भारतमा ओमिक्रोनको सङ्क्रमण पनि तीव्र रूपले बढिरहेको छ । त्यसमा पनि महाराष्ट्र र दिल्लीमा सङ्क्रमितको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा भारतमा १६ हजार सात सय ६४ जनामा ​​कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । यो सँगै देशमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या तीन करोड ४८ लाख नाघेको छ ।

एक दिनमा सात हजार पाँच सय ८५ जना कोरोना सङ्क्रमणबाट निको भएसँगै देशमा सक्रिय सङ्क्रमितको सङ्ख्या ९१ हजार तीन सय ६१ रहेको छ । हालसम्म कोरोना सङ्क्रमणबाट कुल चार लाख ८१ हजार ८० जनाको मृत्यु भएको छ ।

प्रकाशित समय: शुक्रबार १६ पुस, २०७८, २३:१०:१९
विराटनगरमा मृत भेटिए गीत गजलका सञ्चालक
शनिवार २२ मङ्सिर, २०८१
जापान पढ्न जानेका लागि आध्याको नि:शुल्क सेमिनार
बिहिबार २० मङ्सिर, २०८१
कीर्तिमानी लक्ष्य पूरा गर्दै विराटनगरले निकाल्यो पहिलो जित
बुधबार १९ मङ्सिर, २०८१
ग्रामथानका नवनिर्वाचित अध्यक्ष माझीले लिए शपथ
बुधबार १९ मङ्सिर, २०८१
तस्करको नयाँ जुक्ती : गाडीमा सरकारी नम्बर प्लेट टाँसेर गाँजा तस्करी !
बुधबार १९ मङ्सिर, २०८१
आफ्नै भवनमा सर्‍यो कटहरी-५ वडा कार्यालय
बुधबार १९ मङ्सिर, २०८१
सांसद चौधरीलाई बेलायतमा ‘वर्ल्ड बुक अफ रेकर्ड’बाट सम्मान
बुधबार १९ मङ्सिर, २०८१
अग्रिम बुकिङबाट नै पुष्पा-२ ले कमायो ५५ करोड
मङ्गलबार १८ मङ्सिर, २०८१
आफ्ना कर्मचारीलाई राख्न विराटनगरमा घर खोज्दै स्वास्थ्य मन्त्रालय
मङ्गलबार १८ मङ्सिर, २०८१
रास्वपाबाट वडाध्यक्ष बनेकी श्रेष्ठलाई बालेनले खुवाए शपथ
मङ्गलबार १८ मङ्सिर, २०८१
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०