गुलियो पेय पदार्थको सेवनले समय अगावै मृत्यु हुने सम्भावना बढाउने

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार १६ पुस, २०७८
५ वर्षअघि

गुलियो पेय पदार्थको कारण समय अगावै मृत्यु हुने सम्भावना बढ्ने अनुसन्धानले देखाएकाे छ ।

धेरै गुलियो पेयपदार्थको सेवनले असामयिक निधन हुने खतरा बढाउने हार्भर्ड विश्ववद्यालयको टीएच चान स्कूल अफ पब्लिक हेल्थको अनुसन्धानमा देखिएको छ ।

Advertisement

प्रमुख अनुसन्धानकर्ता वसन्ती मलिकका अनुसार महिनामा एक पटकभन्दा कम गुलियो पेय पदार्थ पिउने मानिसको तुलनामा महिनामा एकदेखि चार पटक गुलियो पेय पिउनेहरूमा खतरा एक प्रतिशतले बढ्ने हुन्छ ।

त्यस्तै, हप्ताको दुईदेखि ६ पटक गुलियो पेय पिउने मानिसमा खतरा ६ प्रतिशतले, दिनमा एक वा दुई पटक पिउनेमा १४ प्रतिशत र दैनिक दुईभन्दा बढी पटक पिउने मानिसमा समय अगावै मृत्यु हुने जोखिम २१ प्रतिशतले बढ्ने उनको भनाइ छ । गुलियो पेयपदार्थको असर मोटोपनभन्दा घातक हुनसक्ने हार्भर्डको अध्ययनले देखाएको छ ।

गुलियो पेयपदार्थको सेवनले बालबालिका र किशोरकिशोरीमा समेत नाकारात्मक असर पार्न सक्छ । अध्ययनले गुलियो पेय पदार्थको सेवन र मुटुसम्बन्धी समस्याबाट हुने मृत्युबीचको सम्बन्धका साथै क्यान्सरबाट मृत्यु हुने सम्भावना रहेको देखाएको छ ।

अध्ययनका लागि ३० वर्ष उमेरभन्दा माथिका ३७ हजार पुरुष र ८० हजार महिलाबाट तथ्याङ्क सङ्कलन गरिएको थियो ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
नागरिकको विश्वास जित्ने गरी सेवा प्रवाह गर्दै बर्जु-१
शुक्रबार १६ असोज, २०८३
दुहबीमा पालिकास्तरीय स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा सुरु
बिहिबार १५ असोज, २०८३
विराटनगर महानगर कांग्रेस सभापतिमा कृष्ण कार्की निर्वाचित
बिहिबार १५ असोज, २०८३
पोखराको फिर्केखोला किनारमा फेरि डोजर चलाइयो
बिहिबार १५ असोज, २०८३
संघीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य
बिहिबार १५ असोज, २०८३
अब ज्यालादारी र करारमा कर्मचारी नियुक्त गर्न नपाइने
बिहिबार १५ असोज, २०८३
भारतीय राजदूत श्रीवास्तव आजै फर्किँदै
बिहिबार १५ असोज, २०८३
बाढीपहिरोले क्षति पुर्‍याएको बेनी–जोमसोम सडक मर्मत सुरु
बिहिबार १५ असोज, २०८३
सामाजिक सञ्जाल नियमन गर्न छुट्टै कानुन ल्याउँदै सरकार, बालबालिकालाई उमेरगत प्रतिबन्धको तयारी
बुधबार १४ असोज, २०८३
इटहरीमा सीप तथा रोजगार मेला सुरु
बुधबार १४ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०