वैशाख ६ र ७ गते भिटामिन ‘ए’ र जुकाको औषधि देशभर खुवाइने

सरकारले यही वैशाख ६ र ७ गते भिटामिन ‘ए’  र जुकाको औषधि खुवाउने भएको छ ।  ६ देखि ५९ महिना …

एमसिसी आजै अनुमोदन गर्न सत्ता गठबन्धनका सबै दल सहमत

सत्ता गठबन्धनको आइतबार बिहान बसेको बैठकमा मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) व्याख्यात्मक टिप्पणीसहित संसदबाट अनुमोदन गर्नेमा सहमत जुटेको छ । एमसिसी …

बुधबार देशभर सार्वजनिक बिदा

सरकारले बुधबार देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले तामाङको सांस्कृतिक पर्व सोनाम ल्होसारमा देशभर सार्वजनिक बिदा …

यी हुन् प्रदेश १ का १२ मन्त्रालय

सत्ता गठबन्धनको  प्रदेश १ सरकारले दलीय भागबण्डा मिलाउन मन्त्रालय विभाजन गरेको छ ।  पाँच दलीय गठबन्धनको प्रदेश १ सरकारले चार …

पँचवटा ट्वीटर अकाउन्ट हटाउन नेपाल सरकारको अनुरोध

नेपाल सरकारले सन् २०२१ को पहिलो ६ महिनामा पाँचजना ट्वीटर प्रयोगकर्ताको अकाउन्ट हटाउन अनुरोध गरेको छ । ट्वीटरले सन् २०२१ …

प्रदेश १ सरकारले मुख्य राजमार्गमा सिसिटिभी क्यामेरा जोड्ने

प्रदेश १ सरकारले प्रदेशभित्रका मुख्य राजमार्गमा सिसी क्यामेरा जडान गर्ने भएको छ ।  कोसीको पुलदेखि मेचीपुलसम्म र विराटनगर जोगबनीदेखि धरानसम्म …

नोबेल र केएमसीलाई कारबाही गर्न शिक्षा मन्त्रालयको सिफारिस

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यार्थीबाट विराटनगरस्थित नोबेल मेडिकल कलेज र काठमाडौँ मेडिकल कलेज (केएमसी)लाई कारबाही गर्न गृह मन्त्रालयलाई सिफारिस …

बिपी प्रतिष्ठानका पदाधिकारीलाई काम नगर्न सरकारको निर्देशन

सरकारले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका विवादित पदाधिकारीहरूलाई काम नगर्न निर्देशन दिएको छ । शुक्रबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले …

सरकारले भिजिट भिसामा खाडी मुलुक जान रोक लगायो

सरकारले भिजिट भिसामा खाडी मुलुक जान रोक लगाएको छ । शुक्रबार गृह मन्त्रालयले विज्ञप्ति सार्वजनिक गर्दै कोरोना सङ्क्रमण उच्च भएकाले …

प्रधानमन्त्रीको निर्देशन : बालबालिकाका लागि चाहिने खोपको प्रबन्ध गर्नू

प्रधानमन्त्री शेरबहादुर देउवाले बालबालिकाका लागि चाहिने कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोपको प्रबन्ध मिलाउन निर्देशन दिएका छन् । सोमबार विपद् जोखिम …