महेश बस्नेत अतिथि बनेपछि होन्डाले कमेडी च्याम्पियन्सबाट फिर्ता लियो प्रायोजन

शब्द एक्स्प्रेस संवाददाता
बुधबार १३ फाल्गुण, २०८२
४ महिनाअघि

काठमाडौँ— हास्य रियालिटी शो कमेडी नाइट विथ च्याम्पियन्सको ४७ औँ एपिसोडमा महेश बस्नेत अतिथि रूपमा सहभागी भएपछि प्रमुख प्रायोजक होन्डाले कार्यक्रमबाट आफ्नो प्रायोजन फिर्ता लिएको छ।

कार्यक्रमका निर्देशक भण्डारीका अनुसार राजनीतिक व्यक्तित्वलाई अतिथि बनाइएको विषयमा असन्तुष्टि जनाउँदै होन्डाले प्रायोजन फिर्ता लिएको जानकारी हिमालयन टेलिभिजनमार्फत प्राप्त भएको हो। “राजनीतिक अतिथि निम्त्याएकोप्रति असन्तुष्टि जनाउँदै प्रायोजन फिर्ता लिएको सूचित गरियो। त्यसपछि तयार भइसकेको एपिसोडबाट दिनभरि लगाएर होन्डाको लोगो धमिलो बनाइयो,” उनले बताए।

Advertisement

बुझिएअनुसार ४७ औँ एपिसोडको झलक सार्वजनिक भएपछि नै होन्डाले उक्त एपिसोडको प्रसारण स्थगित गर्न टेलिभिजन व्यवस्थापनलाई दबाब दिएको थियो। तर, व्यवस्थापन पक्षले प्रायोजकलाई अतिथि मन नपरेकै कारण कार्यक्रम रोक्नु गैरव्यावसायिक हुने अडान लिएको जनाएको छ।

सहमति जुट्न नसकेपछि होन्डाले इमेलमार्फत सो एपिसोडबाट आफ्नो चिन्ह हटाउन अनुरोध गरेको बताइएको छ। प्रायोजन फिर्तापछि कार्यक्रम र प्रायोजकबीचको सम्बन्धलाई लिएर विभिन्न चर्चा सुरु भएको छ।

प्रकाशित समय: बुधबार १० असार, २०८३, ०५:५०:१०
प्रदेशसभा खारेजीको एजेन्डा छोड्न रास्वपालाई बाबुरामको सुझाव
बिहिबार ११ असार, २०८३
देवानगञ्ज गाउँपालिकाको बजेट ५० करोड ५६ लाख रुपैयाँ
बुधबार १० असार, २०८३
ड्युटीमा खटिएका ट्राफिकले सवारी चालकसँग हात मिलाउन नपाउने
बुधबार १० असार, २०८३
प्रतिनिधिसभा बैठक सूचना टाँस गरेर स्थगित
बुधबार १० असार, २०८३
कोशी प्रदेशकी सांसद् निर्मलालाई पदमुक्त गर्ने तयारी
बुधबार १० असार, २०८३
तीन महिनामा एक लाख ८१ हजार नयाँ मतदाता थपिए
बुधबार १० असार, २०८३
नेपाल प्रहरीले १५ दिनमा तलब पाउने
बुधबार १० असार, २०८३
प्रदेश खारेज गर्ने रास्वपाको प्रस्तावप्रति जनमत पार्टीको विरोध
बुधबार १० असार, २०८३
कैलालीमा ठूलो परिमाणको खैरो हिरोइनसहित १० जना पक्राउ
बुधबार १० असार, २०८३
हुम्लामा जिप दुर्घटना हुँदा ४ जना घाइते
बुधबार १० असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०