गगन थापा भन्छन् : प्रधानमन्त्री र मन्त्रीले नबोली काम गरे कांग्रेसले सरकारका कामको प्रचार गर्छ

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार २५ चैत, २०८१
१ वर्षअघि

रेसुंगा । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारको कामले गति नलिएको बताएका छन् ।

नेपाली कांग्रेस गुल्मीको तेस्रो जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै थापाले आफूले भित्र र बाहिर सरकारले जुन ढंगले काम गर्नुपर्ने थियो गरेन भनेर भन्दै आएको बताए ।

उनले प्रधानमन्त्री र मन्त्री नबोलेरै काम गरे आफूहरू सरकारका कामको प्रचार गर्न तयार रहेको बताए ।

उनले पार्टीभित्र सभापति वा महामन्त्रीले खराब काम गरे त्यसको जिम्मा कार्यकर्ताले नलिने भएकाले नागरिकमा भरोसा बढाउन भ्रष्टाचार सफा गर्ने काममा पार्टी लाग्नुपर्नेमो जोड दिए ।

आफूहरूलाई २० वर्ष नागरिकले प्रतिक्षा गरेपछि आशा गरेअनुसारको प्रगति नदेखेपछि बढेका असन्तुष्टिलाई चिन्ने र चिर्ने काम कांग्रेसको भएको महामन्त्री थापाले बताए ।

प्रकाशित समय: मङ्गलबार २५ चैत, २०८१, २१:३८:३३
भदौ २३ र २४ मा पुनः आन्दोलन हुने हल्ला भ्रामक : रक्षा बम
मङ्गलबार ९ भदौ, २०८३
प्रतिनिधिसभाको बैठक स्थगित, अर्को बैठक बुधबार बस्ने
मङ्गलबार ९ भदौ, २०८३
परराष्ट्रमन्त्री खनाल भदौ १४ मा सर्बिया जाने
सोमबार ८ भदौ, २०८३
कप्तान ऐरी आइसिसी वरीयताको तेस्रो स्थानमा
शुक्रबार ५ भदौ, २०८३
नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त
शुक्रबार ५ भदौ, २०८३
इरान युद्धपछि खाडी क्षेत्रमा अमेरिकी सैन्य उपस्थितिमाथि पेन्टागनको पुनर्विचार
बिहिबार ४ भदौ, २०८३
दुहबी–१२ मा ५ करोडको सडक योजना, बुगडरीदेखि बर्जु सीमासम्म  कालोपत्रे गरिने
बिहिबार ४ भदौ, २०८३
कोशीमा कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लियो
बुधबार ३ भदौ, २०८३
सांसद–मन्त्रीबीच दूरी बढेपछि रवि लामिछानेले बोलाए छलफल
बुधबार ३ भदौ, २०८३
आजदेखि देशभर म्यानपावर कम्पनी बन्द
सोमबार १ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०