प्रधानमन्त्री ओलीले भेटे पत्रकार रजकको परिवार, भने : दोषीमाथि कडा कारबाही हुन्छ

शब्द एक्स्प्रेस संवाददाता
सोमबार १७ चैत, २०८१
१ वर्षअघि

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंको तीनकुनेमा आगजनीमा परेर मृत्यु भएका पत्रकार सुरेश रजकको परिवारसँग भेट गरेका छन् ।

सोमबार बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले उक्त घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै घटनाको छानबिन गरी दोषीमाथि कडा कारबाही गरिने बताए ।

प्रधानमन्त्री ओलीले सुरेशको दाहसंस्कार गर्न उनको परिवारसँग आग्रह गर्दै सुरेशकी पत्नीलाई रोजगारीको व्यवस्था मिलाउने बताए ।

१५ चैतमा काठमाडौंको तीनकुनेस्थित एक व्यक्तिको घरमा बसेर राजावादी समूहले गरेको प्रदर्शनको फोटो तथा भिडियो खिचिरहेको समयमा प्रदर्शनकारीले सोही घरमा आगजनी गरेका थिए । आगजनीमा परेर उनको मृत्यु भएको थियो ।

उक्त दिन राजावादी समूहले तीनकुने, कोटेश्वर लगायत क्षेत्रमा तोडफोड र आगजनी गरेको थियो ।

प्रकाशित समय: सोमबार १७ चैत, २०८१, १९:१३:२१
परराष्ट्रमन्त्री खनाल भदौ १४ मा सर्बिया जाने
सोमबार ८ भदौ, २०८३
कप्तान ऐरी आइसिसी वरीयताको तेस्रो स्थानमा
शुक्रबार ५ भदौ, २०८३
नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त
शुक्रबार ५ भदौ, २०८३
इरान युद्धपछि खाडी क्षेत्रमा अमेरिकी सैन्य उपस्थितिमाथि पेन्टागनको पुनर्विचार
बिहिबार ४ भदौ, २०८३
दुहबी–१२ मा ५ करोडको सडक योजना, बुगडरीदेखि बर्जु सीमासम्म  कालोपत्रे गरिने
बिहिबार ४ भदौ, २०८३
कोशीमा कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लियो
बुधबार ३ भदौ, २०८३
सांसद–मन्त्रीबीच दूरी बढेपछि रवि लामिछानेले बोलाए छलफल
बुधबार ३ भदौ, २०८३
आजदेखि देशभर म्यानपावर कम्पनी बन्द
सोमबार १ भदौ, २०८३
भारतीय स्थलसेनाध्यक्ष जनरल धीरज सेठ आज नेपाल आउँदै
आईतबार ३१ साउन, २०८३
सुदूरपश्चिममा एमालेका तीन मन्त्री र एक राज्यमन्त्रीले शपथ लिए
शुक्रबार २९ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०