२०२२ को हारको बदला लिने अवसरमा मोरक्को, फ्रान्सलाई रोक्न सक्ला त ?

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार २५ असार, २०८३
३ महिनाअघि

विराटनगर । फिफा विश्वकप फुटबलको क्वार्टरफाइनलमा फ्रान्स र मोरक्को आमनेसामने हुँदैछन्। नेपाली समयअनुसार आज राति १ :४५ बजे हुने यो बहुप्रतीक्षित खेलमा सबैको नजर २०२२ विश्वकपको सेमिफाइनलको पुनरावृत्तितर्फ केन्द्रित रहनेछ।

सन् २०२२ को विश्वकप सेमिफाइनलमा फ्रान्ससँग २–० ले पराजित हुँदै मोरक्कोको ऐतिहासिक यात्रा रोकिएको थियो।

Advertisement

यसपटक भने मोरक्को त्यही हारको बदला लिने लक्ष्यसहित मैदान उत्रँदै छ।यता फ्रान्स लगातार अर्को सेमिफाइनल यात्रा सुरक्षित गर्दै उपाधितर्फको अभियानलाई थप बलियो बनाउने योजनामा छ।

स्टार खेलाडीहरूले भरिएको फ्रान्स अनुभवका आधारमा बलियो देखिए पनि मोरक्को पछिल्ला वर्षहरूमा विश्व फुटबलको उदाउँदो टोलीको रूपमा स्थापित हुँदै आएको छ।

फ्रान्स र मोरक्कोबीच अहिलेसम्म भएको कुल ६ खेलमध्ये तीन खेलमा मोरक्को पराजित भएको थियो भने त्यसैगरी तीन खेल भने बराबरीमा टुंगीएको थियो ।

अहिले सम्म फ्रान्ससँग पराजित हुँदै आएको मोरक्कोले के अब यसपटकको इतिहास बदल्दै २०२२ को हारको बदला लिन सफल होला त वा फेरि फ्रान्सकै दबदबा कायम रहनेछरु यसको उत्तर भने मैदानमै तय हुनेछ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

मंसिर १ देखि काठमाडौं उपत्यकामा मासु जाँचसम्बन्धी ऐन लागू हुने
सोमबार १२ असोज, २०८३
हङकङ सिक्सेसमा नेपाल सहभागी नहुने
सोमबार १२ असोज, २०८३
चोलेन्द्रशमशेरको पक्राउबारे राष्ट्रिय सभामा प्रधानमन्त्री र गृहमन्त्रीसँग जवाफ माग
सोमबार १२ असोज, २०८३
ईसेवाको सीईओमा निरज शर्मा नियुक्त, जगदीश खड्काको चार वर्षे कार्यकाल पूरा
सोमबार १२ असोज, २०८३
फेरि किन पक्राउ परे दुर्गा प्रसाईं ?
सोमबार १२ असोज, २०८३
देउवा समूहले महाधिवेशन :सभापतिमा उठ्न ३० हजार, वडामा २५० रुपैयाँ शुल्क
सोमबार १२ असोज, २०८३
चार दिनको वर्षाले देशभरका प्रमुख राजमार्ग प्रभावित, दर्जनौँ सडकखण्ड अवरुद्ध
सोमबार १२ असोज, २०८३
विराट कोहलीको अर्को ऐतिहासिक कीर्तिमान, ओडिआईमा १५ हजार रन पूरा
सोमबार १२ असोज, २०८३
म्याग्दीमा पहिरोमा परी तीन जनाको मृत्यु, दुई जनाको हेलिकप्टरबाट जीवितै उद्धार
आईतबार ११ असोज, २०८३
मनाङको हिमलुङ हिमालमा हिमपहिरो, १० जना बेपत्ता
आईतबार ११ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०