रूसका प्रधानमन्त्रीद्वारा बालेन शाहलाई बधाई, द्विपक्षीय सम्बन्ध सुदृढ हुने विश्वास

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार १९ चैत, २०८२
४ महिनाअघि

काठमाडौँबालेन्द्र शाहलाई मिखाइल मिशुस्टिनले बधाई ज्ञापन गरेका छन्। बुधबार पठाइएको सन्देशमार्फत रूसी प्रधानमन्त्रीले रूसको सङ्घीय सरकार तथा व्यक्तिगत रूपमा बधाई व्यक्त गरेका हुन्।

सन्देशमा उनले प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाल–रूस सम्बन्ध मित्रता, आपसी सम्मान र पारस्परिक हितको आधारमा अझ सुदृढ हुने विश्वास व्यक्त गरेका छन्। सरकारी तहमा हुने सहकार्यले व्यापार, आर्थिक, लगानी, सांस्कृतिक तथा मानवीय क्षेत्रमा सहयोग विस्तार गर्न मद्दत पुग्ने उल्लेख गरिएको छ।

नेपालस्थित रूसी राजदूतावासका अनुसार मिशुस्टिनले दुवै देशबीचको सहकार्य दीर्घकालीन हितअनुकूल हुने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री शाहको सुस्वास्थ्य, सुख, समृद्धि र कार्यकाल सफलताको कामना समेत गरेका छन्।

प्रकाशित समय: बिहिबार १९ चैत, २०८२, ०८:४२:१३
निम्स दाइको निधनमा गाउँपालिकाद्वारा शोक बिदा घोषणा
आईतबार १७ साउन, २०८३
इरानमाथिको आक्रमण स्थगित गरेको ट्रम्पको दाबी
आईतबार १७ साउन, २०८३
जीवन विकास सामुदायिक अस्पतालमा रक्तदान, ५४ युनिट रगत संकलन
आईतबार १७ साउन, २०८३
विश्व स्तनपान सप्ताह आजदेखि सुरु
शनिवार १६ साउन, २०८३
सुनसरीमा कर्फ्यु हट्यो, विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी
शनिवार १६ साउन, २०८३
गणेश यादवको परिवारलाई औरही गाउँपालिकाले १० लाख दिने
शुक्रबार १५ साउन, २०८३
भ्रामक सूचना नफैलाउन प्रहरीको आग्रह
शुक्रबार १५ साउन, २०८३
धनुषामा मृत भेटिएका पुरुषको घटनालाई धार्मिक विवादसँग नजोड्न प्रहरीको आग्रह
शुक्रबार १५ साउन, २०८३
कुवेतमा ड्रोन आक्रमणमा परी एक नेपालीको मृत्यु
शुक्रबार १५ साउन, २०८३
देवानगञ्ज घटनापछि विराटनगरमा आज बृहत् सद्भाव र्‍याली, शान्ति र एकताका लागि सर्वपक्षीय आह्वान
शुक्रबार १५ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०