साफ यू–२०: आज नेपाल र श्रीलंकाबीच प्रतिस्पर्धा

शब्द एक्स्प्रेस संवाददाता
बुधबार ११ चैत, २०८२
६ महिनाअघि

काठमाडौं । साफ यू–२० च्याम्पियनसिप अन्तर्गत नेपालले आज आफ्नो दोस्रो खेलमा श्रीलंका सँग प्रतिस्पर्धा गर्दैछ।

समूह ‘ए’ मा रहेका नेपाल र श्रीलंकाबीचको खेल नेसनल फुटबल स्टेडियम मा हुनेछ। खेल नेपाली समय अनुसार अपराह्न साढे ४ बजे सुरु हुनेछ।

पहिलो खेलमा जित हात पारेका दुवै टोली लगातार दोस्रो जित निकाल्दै सेमिफाइनल सम्भावना बलियो बनाउने लक्ष्यमा छन्। नेपालले उद्घाटन खेलमा भुटान लाई २–१ ले पराजित गर्दै विजयी सुरुवात गरेको थियो भने श्रीलंकाले घरेलु टोली माल्दिभ्स लाई ३–२ ले हराएको थियो।

श्रीलंकाले पहिलो हाफमा दुई गोलले पछि परे पनि दोस्रो हाफमा उत्कृष्ट कमब्याक गर्दै तीन गोल फर्काएर जित निकालेको थियो।

आजै राति सवा ९ बजे भुटान र माल्दिभ्सबीच पनि खेल हुँदैछ, जहाँ दुवै टोली पहिलो जितको खोजीमा रहनेछन्।

दक्षिण एसियाका सात राष्ट्रको सहभागिता रहेको प्रतियोगितामा टोलीहरू दुई समूहमा विभाजन गरिएको छ। प्रत्येक समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्।

समूह ‘बी’ मा बंगलादेशले पाकिस्तान लाई २–० ले हराउँदै विजयी सुरुवात गरेको छ भने साविक विजेता भारत पनि सोही समूहमा रहेको छ।

प्रकाशित समय: बुधबार ११ चैत, २०८२, १३:०९:१५
बिहिबार १ असोज, २०८३
विराटनगरमा लैंगिक तथा यौनिक अल्पसंख्यक नेतृत्व विकाससम्बन्धी कार्यशाला सम्पन्न
बुधबार ३१ भदौ, २०८३
जेन्जी आन्दोलनको क्षतिबाट उठ्दै नेपालिरिका होटल, छैटौँ वार्षिकोत्सवमा आश्विनभर विशेष उत्सव
बुधबार ३१ भदौ, २०८३
तीजको दिन सुनील शर्माद्वारा चेलीको उद्धार, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
मङ्गलबार ३० भदौ, २०८३
प्याब्सन विराटनगरको आयोजनामा परिवर्तित कम्प्युटर विज्ञान पाठ्यक्रमसम्बन्धी शिक्षक तालिम सम्पन्न
शनिवार २७ भदौ, २०८३
एसीसी प्रिमियर कपमा सन्दीप लामिछाने सर्वोत्कृष्ट खेलाडी
शनिवार २७ भदौ, २०८३
विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी
बिहिबार २५ भदौ, २०८३
बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
बुधबार २४ भदौ, २०८३
सुनसरी–४ मा कांग्रेसको अधिवेशन सरगर्मी, क्षेत्रीय सभापतिमा गफार अन्सारीको उम्मेदवारी
बुधबार २४ भदौ, २०८३
गोल्छा च्यारिटी ट्रस्टद्वारा विपद् उद्धार कोषमा १ करोड ११ लाख सहयोग
मङ्गलबार २३ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०