सन्दीपले विराटनगर किङ्सबाटै एनपीएल खेल्ने

शब्द एक्स्प्रेस संवाददाता
शनिवार २१ असार, २०८२
१० महिनाअघि
नेपालको कप्तान

नेपाली राष्ट्रिय टोलीका लेगस्पिनर सन्दीप लामिछानेले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करण विराटनगर किङ्सबाटै खेल्ने भएका छन् ।

विराटनगरले शनिबार सामाजिक सञ्जालमा पोस्ट राख्दै सन्दीपलाई मार्की खेलाडीकै रूपमा रिटेन गरिएको जनाएको छ ।

उनी पहिलो सिजन विराटनगरको कप्तान पनि थिए । विराटनगरको प्रदर्शन भने राम्रो भएको थिएन । विराटनगरले ७ खेलमा २ जित मात्र निकालेर ८ टिममध्ये सातौं भएको थियो ।

गत सिजन विराटनगरका लागि लोकेश बम, बसिर अहमद, कमल खत्री, दिपक बोहरा, सुवास भण्डारी, अनिल खरेल, जितेन्द्र मुखिया, राजेश पुलामी मगर, प्रतिश जीसी, नरेन भट्टले खेलेका थिए । यिनै खेलाडीमध्येबाट ६ जना रिटेन गरिनेछ ।

एनपीएलको दोस्रो सिजनका लागि मार्की खेलाडीबाहेक ६ अन्य खेलाडी रिटेन गर्न पाउने प्रावधान छ । एनपीएलको दोस्रो सिजनका लागि आउँदो अगस्टमा मिनी अक्सन पनि हुने तय छ ।

प्रकाशित समय: शनिवार २१ असार, २०८२, १०:३६:५७
रवि लामिछानेलाई सांसदका रूपमा काम गर्न रोक लगाउन माग गर्दै सर्वोच्चमा रिट
मङ्गलबार ८ ब‌ैशाख, २०८३
व्यवहारिक शिक्षा र मूल्य नियन्त्रणमा जोड दिँदै सरकारलाई हर्कका ३३ सुझाव
मङ्गलबार ८ ब‌ैशाख, २०८३
समानुपातिक सांसदलाई क्षेत्रगत भूमिका दिँदै रास्वपा
मङ्गलबार ८ ब‌ैशाख, २०८३
स्वकीय सचिव नलिने साम्पाङको घोषणा, अन्य सांसदलाई पनि नराख्न सुझाव
मङ्गलबार ८ ब‌ैशाख, २०८३
अमेरिकी सहायक विदेशमन्त्री कपुर र परराष्ट्रमन्त्री खनालबीच भेटवार्ता
मङ्गलबार ८ ब‌ैशाख, २०८३
सुनको मूल्य बढ्यो, चाँदी घट्यो
मङ्गलबार ८ ब‌ैशाख, २०८३
गृहमन्त्री गुरूङसँग प्रधानमन्त्री बालेनले मागे लिखित  स्पष्टिकरण 
मङ्गलबार ८ ब‌ैशाख, २०८३
टी-२० आई सिरिजमा आज नेपाल र यूएईबीच दोस्रो खेल हुँदै
मङ्गलबार ८ ब‌ैशाख, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक ७ घण्टा बन्द हुने
मङ्गलबार ८ ब‌ैशाख, २०८३
विद्युत् महसुल नतिर्ने दुईसय ७७ जना कालोसूचीमा
मङ्गलबार ८ ब‌ैशाख, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०