कसले गर्‍यो युनाइटेडको‌ बसमा बोतल प्रहार ?

शब्द एक्स्प्रेस संवाददाता
सोमबार २ पुस, २०८०
३ वर्षअघि

एजेन्सी । इङ्ग्लिस क्लब म्यानचेस्टर युनाइटेडका खेलाडी सवार बसमाथि बोतल प्रहार भएको छ ।

प्रिमियर लिगअन्तर्गत आइतबार राति  युनाइटेडले लिभरपुलसँग उसैको घरमा प्रतिस्पर्धा गरेको थियो, जुन खेल गोलरहित बराबरीमा रोकिएको थियो ।

खेलअघि एनफिल्ड जाने क्रममा म्यानचेस्टर युनाइटेडको टिम बसमाथि बोतल प्रहार भएको थियो ।

सामाजिक सञ्जालमा पोष्ट गरिएको एउटा भिडियोमा एक समर्थकको हातमा गिलासको बोतल समातेको देखाइएको छ, त्यसपछि प्रशिक्षकको झ्यालमा प्रहार हुनु अघि ‘गो’ भन्ने शब्द कराइरहेको देखिन्छ ।

लिभरपुलले बोतल प्रहार भएको घटनाप्रति ‘घोर निन्दा’ गरेको बताएको छ ।

क्लबले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘कोही पनि समर्थकले यस्तो हर्कत गरेको दोषी पाइएमा गम्भीर परिणामको सामना गर्नुपर्नेछ।’

‘एनफिल्डमा आइपुग्दा म्यानचेस्टर युनाइटेड टोलीको बसलाई क्षति पुर्‍याएको कार्यको लिभरपुल फुटबल क्लब घोर निन्दा गर्दछ,’ विज्ञप्तिमा भनिएको छ।

लिभरपुल समर्थकले विपक्षी टोलीको बसलाई प्रहार गरेको यो पहिलो घटना होइन ।

सन् २०१८ मा म्यानचेस्टर सिटीको बसमा च्याम्पियन्स लिगको क्वार्टरफाइनल अघि एनफिल्डमा आक्रमण भएको थियो ।

प्रकाशित समय: सोमबार २ पुस, २०८०, १३:२२:०८

सम्बन्धित खबर

विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी

बिहिबार २५ भदौ, २०८३
२ दिनअघि

बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण

बुधबार २४ भदौ, २०८३
३ दिनअघि

सुनसरी–४ मा कांग्रेसको अधिवेशन सरगर्मी, क्षेत्रीय सभापतिमा गफार अन्सारीको उम्मेदवारी

बुधबार २४ भदौ, २०८३
३ दिनअघि

गोल्छा च्यारिटी ट्रस्टद्वारा विपद् उद्धार कोषमा १ करोड ११ लाख सहयोग

मङ्गलबार २३ भदौ, २०८३
४ दिनअघि

इटहरीको प्रहरी हिरासतमा ६८ वर्षीय थुनुवाको मृत्यु

मङ्गलबार २३ भदौ, २०८३
४ दिनअघि

मकवानपुरमा १६२ किलो गाँजासहित दुई जना पक्राउ

मङ्गलबार २३ भदौ, २०८३
४ दिनअघि
विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी
बिहिबार २५ भदौ, २०८३
बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
बुधबार २४ भदौ, २०८३
सुनसरी–४ मा कांग्रेसको अधिवेशन सरगर्मी, क्षेत्रीय सभापतिमा गफार अन्सारीको उम्मेदवारी
बुधबार २४ भदौ, २०८३
गोल्छा च्यारिटी ट्रस्टद्वारा विपद् उद्धार कोषमा १ करोड ११ लाख सहयोग
मङ्गलबार २३ भदौ, २०८३
इटहरीको प्रहरी हिरासतमा ६८ वर्षीय थुनुवाको मृत्यु
मङ्गलबार २३ भदौ, २०८३
मकवानपुरमा १६२ किलो गाँजासहित दुई जना पक्राउ
मङ्गलबार २३ भदौ, २०८३
रूसमा हिमपहिरोमा परी ११ पर्वतारोहीको मृत्यु, ६ जना घाइते
सोमबार २२ भदौ, २०८३
ज्वालामुखी विस्फोटपछि इन्डोनेसियाका आठ विमानस्थल बन्द, १ लाख ७० हजार यात्रु प्रभावित
सोमबार २२ भदौ, २०८३
बाढी र जलवायु न्यायको विषय उठाउँदै इन्दिरा रानाले बेलायती उपसभामुखसँग गरिन् भेट
सोमबार २२ भदौ, २०८३
दुहबी नगरपालिकाले दियो २० युवालाई बारिस्टा तालिम, स्वरोजगार बनाउने लक्ष्य 
आईतबार २१ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०