महाकाली नदीमा पुल बनाउन नेपाल–भारत सहमत

शब्द एक्स्प्रेस संवाददाता
बुधबार १९ माघ, २०७८
५ वर्षअघि
महाकालीमा पक्की पुल बनाउन सम्झाैता

महाकाली नदीमा गाडी गुड्न सक्ने पक्की पुल निर्माण गर्न भारत र नेपालबीच सम्झौता भएको छ ।

नेपालस्थित भारतीय दूतावासले सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा दुई राष्ट्रबीच पुल निर्माणका लागि सम्झौता पत्रमा हस्ताक्षर गरिएको बताइएको छ ।

Advertisement

सुदूरपश्चिम प्रदेशको दार्चुला र भारतको धार्चुला क्षेत्रमा रहेको महाकाली नदीमा पुल निर्माण गर्न गरिएको सम्झौतामा नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्रा र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

भौतिक पूर्वाधार मन्त्री रेणु कुमारी यादवको उपस्थितीमा भएको सम्झौता अनुसार निर्माण हुने भनिएको पुलले दुई देशबीचको यातायात र त्यस क्षेत्रको विकासमा योगदान दिने विश्वास गरिएको छ ।

दुई राष्ट्रबीचको परम्परा र संस्कृति र भारतको उत्तराखण्ड राज्य र नेपालको सुदूरपश्चिम प्रदेशबीचको जनताको जीवनयापन उकास्न पुलले मद्दत गर्ने बताइएको छ ।

हाल त्यस क्षेत्रमा पक्की पुल छैन र दुई राष्ट्रका नागरिकले यात्रा गर्नु परे झोलुङ्गे र पूराना–परम्परागत पुलको प्रयोग गर्दै आइरहेका छन् ।

उत्तराखण्ड राज्य सरकारले निर्माण गरिदिने पुलको शिलान्यास र निर्माण कार्य चाँडै सुरू गरिने दुतावासले जारी गरेको प्रेस विज्ञप्तिमा बताइएको छ ।

हेर्नुहाेस् प्रेस विज्ञप्ति
भारतीय दूतावासले जारी गरेकाे प्रेस विज्ञप्ती

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

दसैँका लागि तीन दिन खुल्ने भयो तातोपानी नाका

शनिवार १ कार्तिक, २०८३
२ घण्टाअघि

रसुवाको बाढीपीडितलाई ३ अर्बसम्म सहायता दिन जलवायु कोषको आकस्मिक बैठक बस्दै

शनिवार १ कार्तिक, २०८३
२ घण्टाअघि

गृहमन्त्री गुरुङद्वारा तलेजु भवानी र जीवित कुमारीको दर्शन

शनिवार १ कार्तिक, २०८३
३ घण्टाअघि

मधेश प्रदेश सरकारबाट एमाले बाहिरियो, चार मन्त्रीद्वारा राजीनामा

शुक्रबार ३० असोज, २०८३
२३ घण्टाअघि

अन्तरदेशीय विद्युत् व्यापारको तयारीमा निजी कम्पनीलाई पनि अवसर

शुक्रबार ३० असोज, २०८३
१ दिनअघि

व्यक्तिगत कमजोरीको दोष पार्टीलाई होइन, सम्बन्धित नेताले लिनुपर्छ : गगन थापा

शुक्रबार ३० असोज, २०८३
१ दिनअघि
गगन थापाले ल्याए सबैभन्दा बढी मत, कांग्रेसका टप टेनमा को–को परे?
शनिवार १ कार्तिक, २०८३
दसैँका लागि तीन दिन खुल्ने भयो तातोपानी नाका
शनिवार १ कार्तिक, २०८३
रसुवाको बाढीपीडितलाई ३ अर्बसम्म सहायता दिन जलवायु कोषको आकस्मिक बैठक बस्दै
शनिवार १ कार्तिक, २०८३
गृहमन्त्री गुरुङद्वारा तलेजु भवानी र जीवित कुमारीको दर्शन
शनिवार १ कार्तिक, २०८३
मधेश प्रदेश सरकारबाट एमाले बाहिरियो, चार मन्त्रीद्वारा राजीनामा
शुक्रबार ३० असोज, २०८३
अन्तरदेशीय विद्युत् व्यापारको तयारीमा निजी कम्पनीलाई पनि अवसर
शुक्रबार ३० असोज, २०८३
व्यक्तिगत कमजोरीको दोष पार्टीलाई होइन, सम्बन्धित नेताले लिनुपर्छ : गगन थापा
शुक्रबार ३० असोज, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
शुक्रबार ३० असोज, २०८३
तिन दिनभित्र नारापास–हिल्सा सडक खुलाउँछौं : पूर्वाधारमन्त्री लम्साल
शुक्रबार ३० असोज, २०८३
सुन तोलामा १७ सय रुपैयाँले बढ्यो
शुक्रबार ३० असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०