फाटीको गोलसँगै लम्बियो एलक्लासिको

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार २९ पुस, २०७८
२ वर्षअघि

रियल मड्रिडको दोस्रो पटकको अग्रता आन्सु फाटीले गोल गर्दै बराबरी गरेपछि एलक्लासिको अतिरिक्त समयमा धकेलिएको छ ।

स्पेनिस सुपर कपको सेमिफाइनलको पहिलो हाफ १–१ गोलको बराबरी खेलेका दुवै टोलीले निर्धारित दोस्रो हाफमा पनि एक–एक गोल गरेपछि खेलमा ३० मिनेट समय थप गरिएको हो ।

दोस्रो हाफको ७३औं मिनेटमा करिम बेन्जेमाले गोल गर्दै रियललाई खेलमा दोस्रो पटक अग्रता दिलाएपनि ८४औं मिनेटमा हेडमार्फत गोल गर्दै फाटीले बार्सिलोनालाई खेलमा फर्काएका थिए ।

खेलमा पहिलो गोल गर्दै रियलले सुरुवाती अग्रता बनाएको थियो । भिनिसियस जुनियरले खेलको २५औं मिनेटमा गोल गर्दै रियललाई सुरुवाती अग्रता दिलाएका थिए । तर ४१औं मिनेटमा लुक डि योङले गोल गरेपछि पहिलो हाफमा दुवै टोलीले एक–एक गोलको बराबरी खेलेका थिए ।

आजको खेलको विजेताले उपाधिका लागि एट्लेटिको मड्रिड र एथ्लेटिक क्लबबीचको खेलको विजेतासँग प्रतिष्पर्धा गर्नुपर्नेछ ।

प्रकाशित समय: बिहिबार २९ पुस, २०७८, ०२:५७:१०
Gyeltshen
Gyeltshen: The most expensive player in the Nepali league
सोमबार १३ चैत, २०७९
आईबीडी
‘आईबीडी’काे पहिलाे अधिवेशन सम्पन्न, ११ सदस्यीय कार्यसमितिकाे नेतृत्वमा मल्ल
शनिवार ७ माघ, २०७९
उपसभामुख मगर
समाजसेवादेखि शुभारम्भ भएकाे उपसभामुख मगरकाे राजनीतिक उडान
शनिवार ७ माघ, २०७९
विमान दुर्घटना
विमान दुर्घटना अपडेटः ७२ यात्रुमध्ये ११ विदेशी, तीन बालबालिका, हालसम्म ३२ शव निकालियाे
आईतबार १ माघ, २०७९
साताका सात
साताका ७ तस्बिरः धनकुटादेखि डाेटीसम्म
शनिवार १६ पुस, २०७९
जेसिस
एभरेष्टले जित्याे २७औं संस्करणको अन्तरविद्यालय जेसिस टेस्टी टेस्टी हाजिरी जवाफ प्रतियोगिताको उपाधि
शनिवार १६ पुस, २०७९
पेले
अस्ताए फिफा प्लेयर अफ द सेन्चुरी ‘पेले’
शुक्रबार १५ पुस, २०७९
आहा रारा गोल्डकप
२२औँ आहा रारा गोल्डकप फुटबल प्रतियोगिता सुरु, विजेताले १२ लाख पाउने
बिहिबार १४ पुस, २०७९
प्रथम अधिवेशन
प्रदेशसभाको अधिवेशन पुस १७ गते
बुधबार १३ पुस, २०७९
क्युएफएक्स सिनेमाजको विराटनगर
क्युएफएक्स सिनेमाजको विराटनगरकाे अफरै अफर
बुधबार १३ पुस, २०७९
फिलिपिन्स
फिलिपिन्सविरुद्ध जितको खोजीमा नेपाल
शनिवार ७ फाल्गुण, २०७८
यी हुन् प्रदेश १ का १२ मन्त्रालय
मङ्गलबार १८ माघ, २०७८
बन्न नसकेका समाचार
शनिवार १ माघ, २०७८
केपी ओली
केपी ओलीको सुझाव : प्रदेश १ को नाम कोसी राखाैँ
शनिवार २१ फाल्गुण, २०७८
पल शाह
नायक पल शाह प्रहरी नियन्त्रणमा !
आईतबार १५ फाल्गुण, २०७८
सङ्क्रमण
प्रदेश १ मा कोभिड : सङ्क्रमित हुनेभन्दा सङ्क्रमणमुक्त हुने धेरै
शनिवार १५ माघ, २०७८
पलको बचाउ
पलको बचाउ गर्दै पूजाले भनिन् : उसको अनेकन् योगदान सम्झेर एउटा गल्ती बिर्सिनुपर्छ (भिडियो)
बुधबार ११ फाल्गुण, २०७८
राप्रपा नेपाल र एमालेले सहकार्य गर्ने सम्भावना
बुधबार २ चैत, २०७८
नेपाली रकस्टार अमृत गुरूङ
गोठमा रमाउने रकस्टार अमृत गुरुङ !
मङ्गलबार ११ माघ, २०७८
एसएस राजमौली
एसएस राजामौलीको ‘आरआरआर’ बाहुबलीकै लयमा
सोमबार १४ चैत, २०७८