बेन्जेमाकाे गाेल, रियलकाे अग्रता

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार २९ पुस, २०७८
३ वर्षअघि

कप्तान बेन्जेमाको गोलमा रियल मड्रिडले बार्सिलोनाविरुद्ध दोस्रो हाफमा पुनः अग्रता लिएको छ ।

स्पेनिस सुपर कपअन्तर्गतको पहिलो सेमिफाइनलमा एकअर्काविरुद्ध उत्रिएका बार्सिलोना र रियलको पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको थियो ।

दोस्रो हाफ सुरू भएपछि ६९औं मिनेटमा गोल गर्नबाट चुकेका बेन्जेमाले ७३औं मिनेटमा आकर्षक गोल गर्दै टोलीलाई पुनः अग्रता दिलाएका हुन् । मेन्डीको पासमा प्रयास गरेपनि गोलरक्षक स्टेगनले पन्च गर्दै बल फर्काइदिएका थिए तर रिबन्डमा आएको सोही बलमा कार्भाजलले मिलाइदिएको पासमा बेन्जेमा ट्याप–इन गर्दै सुन्दर गोल गर्न सफल भए ।

आजको खेलको विजेता उपाधिका लागि एट्लेटिको मड्रिड र एथ्लेटिक क्लबबीचको खेलको विजेतासँग प्रतिष्पर्धा गर्नुपर्नेछ ।

प्रकाशित समय: बिहिबार २९ पुस, २०७८, ०२:३१:१३
खबर पूर्वाञ्चल अनलाइनको १०औँ वार्षिकोत्सव
सोमबार २९ ब‌ैशाख, २०८२
भक्तपुरबाट ट्रकसहित ७२ लाख बराबरको सामान बरामद
सोमबार २९ ब‌ैशाख, २०८२
लेन्सकी पनि पुटिनसँग वार्ताका लागि तयार
सोमबार २९ ब‌ैशाख, २०८२
हिमाल आरोहणबाट ७७ करोड रोयल्टी सङ्कलन
सोमबार २९ ब‌ैशाख, २०८२
बुद्ध मार्ग अनुसरण गर्नु नै स्थायी शान्तिको आधार : सभामुख घिमिरे
सोमबार २९ ब‌ैशाख, २०८२
विराटनगरको आदर्श विद्यालयमा सीप उत्सव, सूचना तथा प्रविधिमा पुष्पा र चन्द्रावती उत्कृष्ट
आईतबार २८ ब‌ैशाख, २०८२
कश्मीरमा ट्रम्पको मध्यस्थता प्रस्तावमा कुनै तेस्रो पक्षको भूमिका छैन : भारतीय परराष्ट्रविद्
आईतबार २८ ब‌ैशाख, २०८२
जाजरकोटमा कारागारमा थुनुवा मृत फेला
आईतबार २८ ब‌ैशाख, २०८२
महन्थ ठाकुरको अध्यक्षतामा मोर्चाको बैठक बस्ने
आईतबार २८ ब‌ैशाख, २०८२
महेश थापा र लिलादेवी गड्तौला आयोग अध्यक्षका लागि सिफारिस
आईतबार २८ ब‌ैशाख, २०८२
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०