रियललाई १–० को अग्रता

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार २९ पुस, २०७८
५ वर्षअघि
MADRID, SPAIN - APRIL 6: Vinicius Junior of Real Madrid during the UEFA Champions League match between Real Madrid v Liverpool at the Estadio Alfredo Di Stefano on April 6, 2021 in Madrid Spain (Photo by David S. Bustamante/Soccrates/Getty Images)

स्पेनिस सुपर कपको पहिलो सेमिफाइनल खेलमा बार्सिलोनाविरुद्ध रियल मड्रिडले १–० को अग्रता लिएको छ ।

पहिलो हाफको २५औं मिनेटमा रियलका लागि भिनिसियस जुनियरले उत्कृष्ट गोल गर्दै रियललाई सुरुवाती अग्रता दिलाएका हुन् ।

Advertisement

निकै प्रतिस्पर्धात्मक बनेको खेलमा रियलले सुरुवातबाट नै बार्सिलोनाको पोस्टमा आक्रमण गरिरहेको छ ।

बार्सिलोनाका खेलाडी मध्यभाग लडेपछि पाएको बलमा रियलका कप्तान करिम बेन्जेमाले थ्रु बल निकालिदिएका थिए ।

बेन्जेमाले निकालिदिएको बलमा भिनिसियसले द्रुत गतिमा अघि बढाउदै बार्सिलोनाका डिफेन्डर र गोलरक्षकलाई स्तब्ध बनाउँदै गोल गर्न सफल भए ।

रियादस्थित किङ्ग फहद रङ्गशालामा भइरहेको खेलको विजेताले उपाधिका लागि भोलि हुने एट्लेटिको मड्रिड र एथ्लेटिक क्लबबीचकाे खेलकाे विजेतासँग खेल्नुपर्नेछ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

राष्ट्रपति पौडेलद्वारा मैतीदेवी मन्दिरमा पूजाअर्चना
मङ्गलबार ४ कार्तिक, २०८३
रवि र सुशील भट्टको पक्राउमा फरक मापदण्ड अपनाइएको महेश बस्नेतको आरोप
सोमबार ३ कार्तिक, २०८३
नेपालको कप्तान
शीर्ष ६ मा उक्लिन नेपाललाई जित्नैपर्ने दबाब, निर्णायक खेलमा ओमानसँग भिड्दै
सोमबार ३ कार्तिक, २०८३
बाढीपहिरोको क्षतिपछि कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
आईतबार २ कार्तिक, २०८३
नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’
आईतबार २ कार्तिक, २०८३
३ हजारको फेन्सी सामान किनेकी नुवाकोटकी सन्तमायाले जितिन् १० लाख
आईतबार २ कार्तिक, २०८३
जेनजी आन्दोलनका बेला नख्खु कारागारबाट भागेका कैदी सुन्दरीजलबाट पक्राउ
आईतबार २ कार्तिक, २०८३
इनरुवाको घरबाट झन्डै एक टन गाँजा बरामद, चार जना प्रहरी नियन्त्रणमा
आईतबार २ कार्तिक, २०८३
जुम्लामा न्यूनतम तापक्रम माइनस ०.५ डिग्रीमा झर्‍यो
आईतबार २ कार्तिक, २०८३
जीबी राईको अडियोबारे हर्क साम्पाङको आशंका, ‘अर्को विषयबाट ध्यान मोड्ने प्रयास हुन सक्छ’
आईतबार २ कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०