विश्वकै खराब सूचीमा नेपालको राहदानी

शब्द एक्स्प्रेस संवाददाता
बुधबार २८ पुस, २०७८
५ वर्षअघि

विश्वकै सबैभन्दा कमजोर सूचीमा नेपालको राहदानी परेको छ ।

विश्वव्यापी नागरिकता तथा आवास परामर्शदाता कम्पनी हेन्ली एण्ड पाटनर्स (बेलायत) द्वारा बुधबार सार्वजनिक गरिएको सूचीअनुसार नेपालको राहदानी विश्वका खराब १० राष्ट्रमा परेको छ ।

Advertisement

सन् २०२२ मा अन्तर्राष्ट्रिय हवाई संघ (आइएटिए) को तथ्याङ्कको आधारमा १११ वटा मुलुकमध्ये जापान र सिङ्गापुरको राहदानी सबैभन्दा शक्तिशाली भएको जनाइएको छ ।

१९२ मुलुकमा जापान र सिंगापुरका राहदानीबाहकले अनअराइभल भिसा पाउँछन् भने जर्मनी र दक्षिण कोरियाका राहदानी बाहकले १९० मुलुकमा सहजै आवतजावत गर्न पाउँछन् ।

सार्वजनिक भएको उक्त सूचीमा अमेरिका, बेलायत, इटाली, स्पेन, पोर्चुगल र स्वीजरल्यान्ड १० शक्तिशाली राहदानीमा परेका छन् ।

संसारकै कमजोर राहदानी अफगानिस्तानको रहेको सो सूचीमा उल्लेख गरिएको छ । उक्त देशका राहदानी बाहकले विश्वका २६ देशमा मात्र अनअराइभल भिसा पाउँछन् । त्यसैगरी नेपाल र प्यालेस्टिनी क्षेत्रका मुलुकका राहदानी बाहकले विश्वका ३७, इराक २८, सिरिया २९, पाकिस्तान ३१, यमन ३३, सोमालीया ३४ मुलुकमा अनअराइभल भिसा पाउँछन् ।
सन् २००६ देखि निरन्तर हेन्ली एण्ड पार्टनर्स कम्पनीले विश्वका शक्तिशाली राहदानीको सूची सार्वजनिक गर्दै आएको छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

बाढीपहिरोले गण्डकीका दुई राजमार्ग प्रभावित, बेनी–जोमसोम सडक एकतर्फी खुल्यो

शुक्रबार ३० असोज, २०८३
२ घण्टाअघि

भारतमा निर्वाचन आयोगविरुद्ध सीजेपीको प्रदर्शन, दिल्लीमा सुरक्षा कडा

शुक्रबार ३० असोज, २०८३
२ घण्टाअघि

करदाता प्रोत्साहन उपहार कार्यक्रम :असोज ३१ गतेभित्र बिल प्रविष्टि गर्न उपभोक्तालाई आह्वान

बिहिबार २९ असोज, २०८३
१७ घण्टाअघि

पुनरुत्थान र पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह

बिहिबार २९ असोज, २०८३
१९ घण्टाअघि

राठी केबल्समा करिब १० करोड रुपैयाँ लगानी गर्दै एनआरएन इन्फ्रास्ट्रक्चर

बिहिबार २९ असोज, २०८३
२० घण्टाअघि

बिर्तामोडमा १०९ किलो अखाद्य माछा र मासु बरामद गरी नष्ट

बिहिबार २९ असोज, २०८३
२० घण्टाअघि
बाढीपहिरोले गण्डकीका दुई राजमार्ग प्रभावित, बेनी–जोमसोम सडक एकतर्फी खुल्यो
शुक्रबार ३० असोज, २०८३
भारतमा निर्वाचन आयोगविरुद्ध सीजेपीको प्रदर्शन, दिल्लीमा सुरक्षा कडा
शुक्रबार ३० असोज, २०८३
करदाता प्रोत्साहन उपहार कार्यक्रम :असोज ३१ गतेभित्र बिल प्रविष्टि गर्न उपभोक्तालाई आह्वान
बिहिबार २९ असोज, २०८३
पुनरुत्थान र पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह
बिहिबार २९ असोज, २०८३
राठी केबल्समा करिब १० करोड रुपैयाँ लगानी गर्दै एनआरएन इन्फ्रास्ट्रक्चर
बिहिबार २९ असोज, २०८३
बिर्तामोडमा १०९ किलो अखाद्य माछा र मासु बरामद गरी नष्ट
बिहिबार २९ असोज, २०८३
न्यायाधीश रणबहादुर बम हत्या प्रकरणमा जन्मकैद सजाय पाएका बाबु थापा पक्राउ
बिहिबार २९ असोज, २०८३
युक्रेनी राष्ट्रपति जेलेन्स्कीले भने- ट्रम्पबाट धोका भयो
बिहिबार २९ असोज, २०८३
चार प्रदेशका पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
बिहिबार २९ असोज, २०८३
गण्डकी सरकार विस्तारमा अन्योल, तीन मन्त्रालय डेढ महिनादेखि मन्त्रीविहीन
बिहिबार २९ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०