चेल्सीका पूर्वस्टार ओस्कार बार्सिलोना जाने चर्चा

शब्द एक्स्प्रेस संवाददाता
बुधबार २८ पुस, २०७८
५ वर्षअघि

ब्राजिलका अट्याकिङ मिडफिल्डर ओस्कार युरोपियन क्लब फर्किने चर्चा चलिरहेको छ । पाँच वर्षअघि चेल्सीबाट चीनको साङ्घाई एसआइपिजी पुगेका पुनः युरोपियन क्लब फर्किने चर्चा चलेको हो ।

केही समयपहिले चेल्सीका पूर्वस्टार ओस्कार पुनः युरोपियन क्लब फर्किने मनसाय व्यक्त गरेपछि उनीसँग विभिन्न क्लबहरूको नाम जोडिएको छ । हालैमा स्पेनिस क्लब बार्सिलोनासँग पनि उनी जोडिएका छन् ।

Advertisement

नयाँ खेलाडी भित्र्याउन धमाधम रहेको बार्सिलोनाले ओस्कार ल्याउनेबारे सोचेको अन्तर्राष्ट्रिय मिडिया रिपोर्टले जनाएका छन् । बार्सिलोनाका प्रशिक्षक जाभी हर्नान्डेजले आगामी प्राथमिकतामा उनलाई राखेको विभिन्न रिपोर्टहरूको दाबी छ ।

ओस्कार अहिले विश्व फुटबलमा सर्वाधिक धेरै कमाइ गर्ने खेलाडी हुन् । सन् २०१७ मा चेल्सीबाट ६० मिलियन युरोमा उनी चाइनिज सुपर लिग क्लबमा पुगेका हुन् । उनलाई साङ्घाईले विशाल पाारिश्रमिकको अफर गरेको थियो ।

चिनियाँ क्लब साङ्घाईसँग उनको सम्झौता सन् २०२४ सम्म छ । ३० वर्षीय ओस्कारले चीनमा सुपर लिग र सुपर कप जितिसकेका छन् ।

त्यसअघि चेल्सीमा रहँदा उनले दुई पटक प्रिमियर लिगको उपाधि जितेका थिए । उनले ब्राजिलका लागि पनि ३० खेल खेलेका छन्, जसमा उनले १२ गोल गरेका छन् ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
दुहबीमा पालिकास्तरीय स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा सुरु
बिहिबार १५ असोज, २०८३
विराटनगर महानगर कांग्रेस सभापतिमा कृष्ण कार्की निर्वाचित
बिहिबार १५ असोज, २०८३
पोखराको फिर्केखोला किनारमा फेरि डोजर चलाइयो
बिहिबार १५ असोज, २०८३
संघीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य
बिहिबार १५ असोज, २०८३
अब ज्यालादारी र करारमा कर्मचारी नियुक्त गर्न नपाइने
बिहिबार १५ असोज, २०८३
भारतीय राजदूत श्रीवास्तव आजै फर्किँदै
बिहिबार १५ असोज, २०८३
बाढीपहिरोले क्षति पुर्‍याएको बेनी–जोमसोम सडक मर्मत सुरु
बिहिबार १५ असोज, २०८३
सामाजिक सञ्जाल नियमन गर्न छुट्टै कानुन ल्याउँदै सरकार, बालबालिकालाई उमेरगत प्रतिबन्धको तयारी
बुधबार १४ असोज, २०८३
इटहरीमा सीप तथा रोजगार मेला सुरु
बुधबार १४ असोज, २०८३
दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाउ आदेश
बुधबार १४ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०