लकडाउनबारे निर्णय गर्न उपत्यकाका तीनै सीडीओको बैठक भोलि

शब्द एक्स्प्रेस संवाददाता
आईतबार २५ पुस, २०७८
५ वर्षअघि

स्मार्ट लकडाउनबारे छलफल गर्न भोलि काठमाडौँ उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरूबीच छलफल हुने भएकाे छ ।

कोभिड-१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)ले स्मार्ट लकडाउनलाई कार्यान्वयनमा लैजान गृह मन्त्रालयमा सिफारिस गरेपछि कुन–कुन क्षेत्रलाई व्यवस्थित वा बन्द गर्ने भन्नेबारे तीन प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरू भोलि बैठक बस्ने भएका हुन् ।

Advertisement

काठमाडौँ उपत्यकाका तीनै सीडीओले जोखिम पहिचान गर्दै आवश्यक पर्ने क्षेत्रहरू बन्द गर्ने निर्णय गर्ने तयारी गरेका छन् । भोलि बस्ने तीनै सीडीओको संयुक्त बैठकले स्मार्ट लकडाउनबारे निर्णय गर्ने भक्तपुरकी प्रम्ख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिएकी छिन् । कतिपय निर्णय सीधै सीसीएमसीसीले गरेको र जोखिम पहिचानको आधारमा गर्नुपर्ने निर्णय भोली गरिने उनले बताइन् ।

बैठकले स्मार्ट लकडाउनबारे थप निर्णयहरू गर्ने काठमाडौँका सीडीओ गोविन्दप्रसाद रिजालले बताए । त्यस्तै, उपत्यकाका तीनै डीसीसीएमसीसीगृको आजको बैठकले भीडभाड हुने क्षेत्र बन्द गर्ने, परीक्षणको दायरा बढाउने, खोपलाई तीव्रता दिने र अस्पतालमा स्वास्थ्य पूर्वाधारको व्यवस्थापन गर्ने निर्णय गरेकाे छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

मधेश प्रदेश सरकारबाट एमाले बाहिरियो, चार मन्त्रीद्वारा राजीनामा
शुक्रबार ३० असोज, २०८३
अन्तरदेशीय विद्युत् व्यापारको तयारीमा निजी कम्पनीलाई पनि अवसर
शुक्रबार ३० असोज, २०८३
व्यक्तिगत कमजोरीको दोष पार्टीलाई होइन, सम्बन्धित नेताले लिनुपर्छ : गगन थापा
शुक्रबार ३० असोज, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
शुक्रबार ३० असोज, २०८३
तिन दिनभित्र नारापास–हिल्सा सडक खुलाउँछौं : पूर्वाधारमन्त्री लम्साल
शुक्रबार ३० असोज, २०८३
सुन तोलामा १७ सय रुपैयाँले बढ्यो
शुक्रबार ३० असोज, २०८३
कांग्रेसले आफ्नै खर्चमा खुलामञ्च मर्मत गर्ने, ४५ दिनको समयसीमा
शुक्रबार ३० असोज, २०८३
मन्त्रिपरिषद् बैठक बस्दै
शुक्रबार ३० असोज, २०८३
बाढीपहिरोले गण्डकीका दुई राजमार्ग प्रभावित, बेनी–जोमसोम सडक एकतर्फी खुल्यो
शुक्रबार ३० असोज, २०८३
भारतमा निर्वाचन आयोगविरुद्ध सीजेपीको प्रदर्शन, दिल्लीमा सुरक्षा कडा
शुक्रबार ३० असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०