अध्यक्षमा उम्मेदवारी दिँदै शक्ति गौचन

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार २२ पुस, २०७८
३ वर्षअघि

सामाजिक सञ्जाल फेसबुकमा एक भिडियो शेयर गर्दै शक्ति गौचनले रुपन्देही क्रिकेट सङ्घमा आफ्नो उम्मेदवारी रहेको घोषणा गरेका छन् ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका सफल खेलाडी गौचनले आउँदो माघ ५ गते हुन लागेको जिल्लाको निर्वाचनमा आफ्नो दाबेदारी हुने सार्वजनिक गरेका हुन् ।

‘क्रिकेट खेल र खेलाडीको निमित्त, क्रिकेट खेलको विकासको निम्ति नयाँ सोच र योजनासहित रुपन्देही जिल्लालाई नेपालको उत्कृष्ट जिल्ला बनाउने उद्देश्य लिएर मैले अध्यक्षमा उम्मेदवारी दिएको हुँ’ सार्वजनिक भएको भिडियोमा गौचनले भनेका छन्, ‘त्यसैले यस अभियानलाई सफल पार्न क्रिकेटसँग सम्बन्धीत व्यक्तित्व, पदाधिकारीहरुबाट सहयोग र शुभेच्छाको अपेक्षा राखेको छु ।’

सन् २००१ बाट नेपालको प्रतिनिधित्व गर्न थालेका गौचनले सन् २०१८ मा नेदरल्यान्ड्समा सम्पन्न पहिलो ऐतिहासिक ओडिआई खेलसँगै नेपाली क्रिकेटबाट सन्यास लिएका थिए ।

सन्यासपछि भैरहवामा स्टार क्रिकेट एकेडेमी सञ्चालन गर्दै आएका गौचन नेपाली क्रिकेटमा नयाँ युवा खेलाडी उत्पादन र छनोटमा व्यस्त रहेका छन् ।

प्रकाशित समय: बिहिबार २२ पुस, २०७८, २०:५६:००
विराटनगरमा मृत भेटिए गीत गजलका सञ्चालक
शनिवार २२ मङ्सिर, २०८१
जापान पढ्न जानेका लागि आध्याको नि:शुल्क सेमिनार
बिहिबार २० मङ्सिर, २०८१
कीर्तिमानी लक्ष्य पूरा गर्दै विराटनगरले निकाल्यो पहिलो जित
बुधबार १९ मङ्सिर, २०८१
ग्रामथानका नवनिर्वाचित अध्यक्ष माझीले लिए शपथ
बुधबार १९ मङ्सिर, २०८१
तस्करको नयाँ जुक्ती : गाडीमा सरकारी नम्बर प्लेट टाँसेर गाँजा तस्करी !
बुधबार १९ मङ्सिर, २०८१
आफ्नै भवनमा सर्‍यो कटहरी-५ वडा कार्यालय
बुधबार १९ मङ्सिर, २०८१
सांसद चौधरीलाई बेलायतमा ‘वर्ल्ड बुक अफ रेकर्ड’बाट सम्मान
बुधबार १९ मङ्सिर, २०८१
अग्रिम बुकिङबाट नै पुष्पा-२ ले कमायो ५५ करोड
मङ्गलबार १८ मङ्सिर, २०८१
आफ्ना कर्मचारीलाई राख्न विराटनगरमा घर खोज्दै स्वास्थ्य मन्त्रालय
मङ्गलबार १८ मङ्सिर, २०८१
रास्वपाबाट वडाध्यक्ष बनेकी श्रेष्ठलाई बालेनले खुवाए शपथ
मङ्गलबार १८ मङ्सिर, २०८१
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०