अध्यक्षमा उम्मेदवारी दिँदै शक्ति गौचन

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार २२ पुस, २०७८
३ वर्षअघि

सामाजिक सञ्जाल फेसबुकमा एक भिडियो शेयर गर्दै शक्ति गौचनले रुपन्देही क्रिकेट सङ्घमा आफ्नो उम्मेदवारी रहेको घोषणा गरेका छन् ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका सफल खेलाडी गौचनले आउँदो माघ ५ गते हुन लागेको जिल्लाको निर्वाचनमा आफ्नो दाबेदारी हुने सार्वजनिक गरेका हुन् ।

‘क्रिकेट खेल र खेलाडीको निमित्त, क्रिकेट खेलको विकासको निम्ति नयाँ सोच र योजनासहित रुपन्देही जिल्लालाई नेपालको उत्कृष्ट जिल्ला बनाउने उद्देश्य लिएर मैले अध्यक्षमा उम्मेदवारी दिएको हुँ’ सार्वजनिक भएको भिडियोमा गौचनले भनेका छन्, ‘त्यसैले यस अभियानलाई सफल पार्न क्रिकेटसँग सम्बन्धीत व्यक्तित्व, पदाधिकारीहरुबाट सहयोग र शुभेच्छाको अपेक्षा राखेको छु ।’

सन् २००१ बाट नेपालको प्रतिनिधित्व गर्न थालेका गौचनले सन् २०१८ मा नेदरल्यान्ड्समा सम्पन्न पहिलो ऐतिहासिक ओडिआई खेलसँगै नेपाली क्रिकेटबाट सन्यास लिएका थिए ।

सन्यासपछि भैरहवामा स्टार क्रिकेट एकेडेमी सञ्चालन गर्दै आएका गौचन नेपाली क्रिकेटमा नयाँ युवा खेलाडी उत्पादन र छनोटमा व्यस्त रहेका छन् ।

प्रकाशित समय: बिहिबार २२ पुस, २०७८, २०:५६:००

सम्बन्धित खबर

कामधेनु डेरीका एक सय किसानलाई बिना धितो दुई लाखसम्मको ऋण प्रदान गरिँदै

बुधबार ५ चैत, २०८१
१९ घण्टाअघि

राजतन्त्र फर्किने-नफर्कने विषयमा के भन्छन् बाबुराम भट्टराई ?

बुधबार ५ चैत, २०८१
१९ घण्टाअघि

चन्द्र ढकाललाई अर्को धक्का : पैदलयात्रीसँग रकम असुली गरेपछि चन्द्रागिरी हिल्सलाई यस्तो निर्देशन !

बुधबार ५ चैत, २०८१
१ दिनअघि

पूर्वराजाका कारण रोकिएको माओवादीको अभियान फेरि सुरु हुँदै

बुधबार ५ चैत, २०८१
१ दिनअघि

रमाइलो बहुमुखी क्याम्पसमा क्रान्तिकारीका अनिश कार्की विजयी

मङ्गलबार ४ चैत, २०८१
२ दिनअघि

ट्रकको क्याबिनमा ‘फुच्चे’ले लुकाएर ल्याएका थिए २५ करोड

मङ्गलबार ४ चैत, २०८१
२ दिनअघि
सिरहामा अंग्रेजीको प्रश्नपत्र आउट, सिडिओ भन्छन् : मोबाइलको जमाना छ, जे पनि हुन सक्छ
बिहिबार ६ चैत, २०८१
विराटनगरको महेन्द्र मोरङ क्याम्पसमा अखिल क्रान्तिकारी विजयी
बिहिबार ६ चैत, २०८१
कामधेनु डेरीका एक सय किसानलाई बिना धितो दुई लाखसम्मको ऋण प्रदान गरिँदै
बुधबार ५ चैत, २०८१
आगोबाट बच्नलाई भाग्दै थिए एक वृद्ध, बारीको डिलबाट लडेर मृत्यु
बुधबार ५ चैत, २०८१
राजतन्त्र फर्किने-नफर्कने विषयमा के भन्छन् बाबुराम भट्टराई ?
बुधबार ५ चैत, २०८१
चन्द्र ढकाललाई अर्को धक्का : पैदलयात्रीसँग रकम असुली गरेपछि चन्द्रागिरी हिल्सलाई यस्तो निर्देशन !
बुधबार ५ चैत, २०८१
पूर्वराजाका कारण रोकिएको माओवादीको अभियान फेरि सुरु हुँदै
बुधबार ५ चैत, २०८१
मोरङमा अखिल क्रान्तिकारीको दबदबा : सातमध्ये चार वटामा विजयी
बुधबार ५ चैत, २०८१
रमाइलो बहुमुखी क्याम्पसमा क्रान्तिकारीका अनिश कार्की विजयी
मङ्गलबार ४ चैत, २०८१
ट्रकको क्याबिनमा ‘फुच्चे’ले लुकाएर ल्याएका थिए २५ करोड
मङ्गलबार ४ चैत, २०८१
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०