पुलिस र च्यासलको खेल शनिबार हुने

च्यासलका १९ जना खेलाडीलाई कोरोना सङ्क्रमण भएपछि रोकिएको च्यासल युथ क्लब र नेपाल पुलिस क्लबबीचको खेल शनिबार हुने भएकाे छ …

ओमिक्रोन भेरिएन्टका लागि खोप परीक्षण सुरु

कोरोना भाइरसको ओमिक्रोन भेरिएन्टका लागि खोप परीक्षण सुरु गरिएको छ । फाइजर र बायोएनटेक कम्पनीले ५५ वर्ष उमेर समूहसम्मका मानिसमा …

प्रदेश एकमा कोभिडः एक हजार बढीमा सङ्क्रमण पुष्टि, तीनको मृत्यु

प्रदेश १ मा पछिल्लो २४ घण्टामा एक हजार चार सय सात जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सामाजिक विकास …

कोभिड नेपालः १२ हजार बढीमा सङ्क्रमण पुष्टि, आठको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा १२ हजार आठ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । १८ हजार एक सय तीन …

कोभिड नेपालः १२ हजार भन्दा बढीमा सङ्क्रमण पुष्टि

देशमा पछिल्लो २४ घण्टामा थप १२ हजार तीन सय ३८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा …

घट्यो कोभिड १९ परीक्षणको शुल्क

सरकारले कोभिड-१९ परीक्षणको शुल्क घटाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आरटी–पीसीआर विधिबाट गरीने परीक्षणको शुल्क घटाइएको जानएको हो । …

च्यासलका १९ खेलाडीलाई कोरोना संक्रमण

च्यासल युथ क्लब र नेपाल पुलिस क्लबबीच आज हुने भनिएको ए डिभिजन लिगको नवौं चरणको खेल स्थगित भएको छ । …

ओमिक्रोनका कारण अस्पताल भर्ना हुनेको सङ्ख्यामा बढ्यो

अमेरिकामा कोरोना भाइरसको सङ्क्रमणका कारण अस्पताल भर्ना हुने मानिसहरूको सङ्ख्यामा रेकर्ड स्तरको वृद्धि भएको छ । कोरोना भाइरसको डेल्टापछि ओमिक्रोन …

भारतमा दिन थालियो कोभिडविरुद्धको बुस्टर डोज

भारतमा कोभिडविरुद्धको बुस्टर डोज दिन थालिएको छ । देशमा सङ्क्रमण तीव्र रुपमा फैलिरहेका बेला सरकारले अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी, कामदार र …

प्रधानमन्त्री देउवाको कोरोना रिपोर्ट ‘नेगेटिभ’

प्रधानमन्त्री शेरबहादुर देउवाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । प्रधानमन्त्रीसहितको पाँच दलीय समन्वय समितिको बैठकमा सहभागी नेकपा माओवादी केन्द्रका …