दिल्लीमा कक्रोच पार्टीको आन्दोलन रोक्न २० हजार प्रहरी परिचालन

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार २३ असोज, २०८३
३ हप्ताअघि

विराटनगर । भारतको राजधानी नयाँ दिल्लीमा कक्रोच जनता पार्टी (सिजेपी) ले मतदाता नामावलीमा अनियमितता भएको आरोप लगाउँदै आन्दोलन चर्काउने घोषणा गरेको छ।

पार्टीले सत्तारुढ भारतीय जनता पार्टीलाई चुनावमा जिताउन मतदाता नामावलीमा हेरफेर गरिएको आरोप लगाउँदै मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गरेको हो।

Advertisement

सिजेपीले शनिबार दिल्लीको जन्तरमन्तरमा विरोध प्रदर्शन गर्ने घोषणा गरेपछि राजधानीको सुरक्षा व्यवस्था कडा पारिएको छ।

पार्टीका अध्यक्ष अभिजित दिपकेले प्रदर्शनको घोषणा गरेसँगै दिल्लीमा २० हजारभन्दा बढी प्रहरी तथा अर्धसैनिक बल परिचालन गरिएको बताइएको छ।

एक वरिष्ठ प्रहरी अधिकारीका अनुसार प्रदर्शनका लागि अनुमति दिइएको छैन भने निषेधात्मक आदेशसमेत लागू गरिएको छ।सिजेपीले देशभर आफ्ना १० हजार सदस्यलाई हिरासतमा राखिएको दाबी गरेको छ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

अन्डाको मूल्य प्रतिपेटी २०० रुपैयाँसम्म बढ्यो, अब कति पर्छ ?

बिहिबार १३ कार्तिक, २०८३
१ घण्टाअघि

वर्षौँदेखि अलपत्र सडकका ठेक्का तोडिने, मेची करिडोरको ९.५ किलोमिटर सडकको सम्झौता अन्त्य

बिहिबार १३ कार्तिक, २०८३
२ घण्टाअघि

चक्रवात ‘अर्नब’को प्रभाव नेपालमा, तीन प्रदेशका हिमाली क्षेत्रमा रेड अलर्ट

बुधबार १२ कार्तिक, २०८३
१ दिनअघि

अर्थमन्त्री स्वर्णिम वाग्लेलाई बर्खास्त गर्न गोकुल बाँस्कोटाको माग

बुधबार १२ कार्तिक, २०८३
१ दिनअघि

राष्ट्रिय टोलीमा बोलाइएपछि पाकिस्तान फर्किँदै साहिबजादा फरहान

सोमबार १० कार्तिक, २०८३
३ दिनअघि
Vitamin a

कात्तिक १७ र १८ गते बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

सोमबार १० कार्तिक, २०८३
३ दिनअघि
अन्डाको मूल्य प्रतिपेटी २०० रुपैयाँसम्म बढ्यो, अब कति पर्छ ?
बिहिबार १३ कार्तिक, २०८३
वर्षौँदेखि अलपत्र सडकका ठेक्का तोडिने, मेची करिडोरको ९.५ किलोमिटर सडकको सम्झौता अन्त्य
बिहिबार १३ कार्तिक, २०८३
चक्रवात ‘अर्नब’को प्रभाव नेपालमा, तीन प्रदेशका हिमाली क्षेत्रमा रेड अलर्ट
बुधबार १२ कार्तिक, २०८३
अर्थमन्त्री स्वर्णिम वाग्लेलाई बर्खास्त गर्न गोकुल बाँस्कोटाको माग
बुधबार १२ कार्तिक, २०८३
राष्ट्रिय टोलीमा बोलाइएपछि पाकिस्तान फर्किँदै साहिबजादा फरहान
सोमबार १० कार्तिक, २०८३
Vitamin a
कात्तिक १७ र १८ गते बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने
सोमबार १० कार्तिक, २०८३
पाकिस्तानका कप्तान साहिबजादा फरहान कर्णाली याक्समा अनुबन्ध
शुक्रबार ७ कार्तिक, २०८३
नेकपाले दुई महिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने
शुक्रबार ७ कार्तिक, २०८३
राष्ट्रपति पौडेलद्वारा मैतीदेवी मन्दिरमा पूजाअर्चना
मङ्गलबार ४ कार्तिक, २०८३
रवि र सुशील भट्टको पक्राउमा फरक मापदण्ड अपनाइएको महेश बस्नेतको आरोप
सोमबार ३ कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०