सुनसरी–४ मा कांग्रेसको अधिवेशन सरगर्मी, क्षेत्रीय सभापतिमा गफार अन्सारीको उम्मेदवारी

सुनसरी । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारीसँगै सुनसरी क्षेत्र नम्बर ४ मा पार्टीको आन्तरिक राजनीतिक गतिविधि तीव्र हुन थालेको छ। …

गोल्छा च्यारिटी ट्रस्टद्वारा विपद् उद्धार कोषमा १ करोड ११ लाख सहयोग

काठमाडौं । गोल्छा च्यारिटी ट्रस्टले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ११ लाख रुपैयाँ सहयोग गरेको छ। मुलुकमा आइपरेको …

इटहरीको प्रहरी हिरासतमा ६८ वर्षीय थुनुवाको मृत्यु

इटहरी । इलाका प्रहरी कार्यालय इटहरीको हिरासतमा रहेका एक थुनुवाको मंगलबार बिहान मृत्यु भएको छ। मृत्यु हुनेमा सुनसरीको इटहरी उपमहानगरपालिका–४ …

मकवानपुरमा १६२ किलो गाँजासहित दुई जना पक्राउ

हेटौँडा । मकवानपुरको मनहरी गाउँपालिका–९ खरङ्गामा १६२ किलो ७९४ ग्राम अवैध लागूऔषध गाँजासहित दुई जना पक्राउ परेका छन्। राक्सिराङको भावर …

रूसमा हिमपहिरोमा परी ११ पर्वतारोहीको मृत्यु, ६ जना घाइते

काठमाडौं । रूसको उत्तरी काकेशसस्थित काबार्डिनो–बाल्कारिया क्षेत्रमा गएको हिमपहिरोमा परी ११ जना पर्वतारोहीको मृत्यु भएको छ भने ६ जना घाइते …

ज्वालामुखी विस्फोटपछि इन्डोनेसियाका आठ विमानस्थल बन्द, १ लाख ७० हजार यात्रु प्रभावित

काठमाडौँ । इन्डोनेसियामा अनाक क्राकाटाउ ज्वालामुखी विस्फोटपछि वायुमण्डलमा बाक्लो ज्वालामुखीय खरानी फैलिएसँगै आठ वटा विमानस्थलका उडान प्रभावित भएका छन्। उडान …

बाढी र जलवायु न्यायको विषय उठाउँदै इन्दिरा रानाले बेलायती उपसभामुखसँग गरिन् भेट

काठमाडौं । पूर्वउपसभामुख एवं प्रतिनिधिसभा सदस्य इन्दिरा रानामगरले बेलायतको संसद् (हाउस अफ कमन) की उपसभामुख क्यारोलिन नोक्ससँग भेट गरेकी छिन्। …

दुहबी नगरपालिकाले दियो २० युवालाई बारिस्टा तालिम, स्वरोजगार बनाउने लक्ष्य 

विराटनगर । युवालाई सीपसँग जोड्दै स्वरोजगार र आर्थिक आत्मनिर्भरताको अवसर सिर्जना गर्ने उद्देश्यले दुहबी नगरपालिकाले बारिस्टा (कफी मेकर) तालिम सुरु …

सुनको मूल्य तोलामा ३ हजार १ सय रुपैयाँले घट्यो

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ३ हजार १ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार …

क्यासिनोमा इन्स्पेक्टर र गाउँपालिका अध्यक्षसहित ८ जना पक्राउ

काठमाडौं । नेपाल प्रहरीका इन्स्पेक्टर र गाउँपालिका अध्यक्षसहित ८ जना क्यासिनोबाट पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी …