राष्ट्रपति पौडेलद्वारा सहकारी अध्यादेश जारी, अन्यमा परामर्श जारी

काठमाडौं। रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन्। सरकारको सिफारिसका आधारमा सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३ जारी गरिएको राष्ट्रपति कार्यालयले …

धरानमा ब्राउन सुगरसहित युवक पक्राउ

धरान। सुनसरीको धरान उपमहानगरपालिका–१७ बाट लागूऔषध ब्राउन सुगरसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। वैशाख १७ गते दिउँसो विशेष सूचनाका …

भूमिहीनका मागमा सुकुम्बासी संघको आन्दोलन: चक्काजामदेखि आम हड्तालसम्मको घोषणा

काठमाडौं। भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोवासीको अधिकार सुनिश्चित गर्न माग गर्दै अखिल नेपाल सुकुम्बासी संघले चरणबद्ध संघर्ष कार्यक्रम सार्वजनिक …

उत्खनन रिपोर्टिङमा खटिएका पत्रकारमाथि धम्की, एफएनजेद्वारा कडा आपत्ति

काठमाडौं। नेपाल पत्रकार महासंघ (एफएनजे) ले पत्रकारहरूमाथि भएको धम्की र आक्रमणप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। महासंघले प्रेस विज्ञप्ति जारी …

विद्यार्थी संगठन खारेजी निर्णयमा विपक्षीको आपत्ति, तत्काल फिर्ता लिन माग

काठमाडौं। सरकारले शासकीय सुधार कार्ययोजनाअन्तर्गत विद्यार्थी संगठन खारेज गर्ने निर्णय गरेको विषयमा विपक्षी दलहरूले कडा आपत्ति जनाएका छन्। नेपाली कांग्रेस, …

अध्यादेश विवादबीच राष्ट्रपतिको पहल: रामचन्द्र पौडेलले संविधानविदसँग आज परामर्श गर्दै

काठमाडौं। रामचन्द्र पौडेलले सरकारले संसद् स्थगित गरेर सिफारिस गरेका अध्यादेशबारे आज संविधानविदहरूसँग परामर्श गर्ने भएका छन्। राष्ट्रपतिको सचिवालयका अनुसार आज …

मध्यपूर्व तनावको असर: कच्चा तेल चार वर्षयताकै उच्च, प्रतिब्यारेल ११९.७६ डलर

काठमाडौं। अमेरिका र इजरायलले इरानमा आक्रमण सुरु गरेपछि बढेको तनावका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य चार वर्षयताकै उच्च पुगेको …

अमेरिकी विशेष दूत सर्गियो गोर आज काठमाडौं आउँदै, उच्चस्तरीय भेटघाटको तयारी

काठमाडौं। डोनाल्ड ट्रम्पका विशेष दूत सर्गियो गोर आज काठमाडौं आइपुग्ने भएका छन्। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार उनी आज साँझ काठमाडौं …

ग्रामथान अध्यक्ष नमोनारायणकै सामुन्ने उनकै ‘भरौटे’ले धम्क्याएपछि पत्रकारहरूले गुहारे प्रशासन

विराटनगर । जथाभावी उत्खनन् गरी नदीजन्य सामग्री चोरी निकासी भइरहेको विषयमा समाचार संकलन गर्न ग्रामथान पुगेका मोरङका पत्रकारहरूलाई उत्खननकर्ताहरूले ज्यान मार्नेसम्मको …

मालपोत सेवा सुधारमा नयाँ पहल: मन्त्री रावलद्वारा डिजिटल अनुगमन प्रणाली लागू

काठमाडौं। प्रतिभा रावल, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्रीले देशभरका मालपोत कार्यालयहरूबाट भइरहेको सेवा प्रवाहको अवस्थाबारे आफ्नै कार्यकक्षबाट नियमित रूपमा …